राष्ट्रपति-साउदी विदेशमन्त्रीबीच भेट

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका साउदी अरेबियाका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले भेट गरेका छन्।राष्ट्रपति कार्यालयमा भएको भेटमा नेपाल र साउदीबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं चासोका विषयमा विचारविमर्श भएको बताइएको छ।त्यस अवसरमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो। नेपाल र साउदीबीच १५ मार्च १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यस्ता भ्रमणले सम्बन्ध अझ सुदृढ हुँदै ग

सम्बन्धित सामग्री

सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन्। सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गरेका हुन्। भेटमा दुई देशका...

देउवासँग पार्कको भेट

सामसङ इलेक्ट्रोनिक्स ग्लोबलका सीएफओ एचके पार्कले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।...

मोदीले प्रचण्डलाई भेट नदिनुको अर्थ

‘भारतीय प्रधानमन्त्री मोदीजीसँग भेट हुन्छ भन्ने थियो । अधिकारीहरूले भेट हुन्छ भनिराख्या थिए । एक बज्न थालेपछि अलि हतार गरेर मोदीजीलाई भेट्न जानुपर्ने, त्यसपछि एयरपोर्ट जानुपर्ने हुन्छ भन्ने भएपछि निस्कियौँ । होटल जानेक्रममा अहिले भेट्न सम्भव भएन भन्ने आयो । किन भेट भएन ? तपाईंहरु जस्तै मैले पनि थाहा पाएको छैन,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । भारतको तीन दिने भ्रमण सकेर आइतबार फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भारतीय

द्विपक्षीय भेट

काठमाडौँ,२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीमा द्विपक्षीय शिष्टाचार भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

राष्ट्रसंघका महासचिवले पुटिन र जेलेन्स्कीसँग भेट गर्ने

मस्को, १० वैशाख : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् । गुटरेसले विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्नेछन् । पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् […]

नेता खनाल र विप्लवबीच भेट

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ । आज नेता खनालको निवास पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूले भेट गरेका हुन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेका थिए ।

रक्षामन्त्री डा. रिजालसँग भारतीय राजदूतको भेट

काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार रक्षा मन्त्रालय पुगेर राजदूत क्वात्राले भेट गरेका हुन् । मन्त्री डा. रिजालले राजदूत क्वात्रासँग भेट भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । रिजाल रक्षामन्त्री बनेपछि राजदूत क्वात्राले पहिलो पटक भेट गरेका हुन् ।

पारसको प्रधानमन्त्री देउवासँग भेट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पारसले शनिवार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । देउवाले दुई दशकमा नेपाली किकेटले हासिल गरेका सफलता, कहिल्यै नभुल्ते ती रोमाञ्चक जित र नेपाललाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको भन्दै पारसलाई धन्यावाद दिएका छन् । […]

नेपाल-गाैतमबीच कफीसपमा भेट

काठमाडौं। नेता माधवकुमार नेपाल र बामदेव गाैतमबीच काठमाडौंको नागपाेखरीस्थित इमाडिगाे कफि सपमा भेट भएकाे छ। कफि खान जाँदा भेट भए पनि महत्त्वपूर्ण कुराकानी भएकाे बताइएकाे छ।

ओली-नेपालबीच आज पनि भेट

‘दिउँसो २ बजेपछि भेट हुने तयारी छ। आजको भेट पनि हिजोकै निरन्तरतमा हो,’ उनले भने।