आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका छन्। सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेट गरेका हुन्।
भेटमा दुई देशका...
‘भारतीय प्रधानमन्त्री मोदीजीसँग भेट हुन्छ भन्ने थियो । अधिकारीहरूले भेट हुन्छ भनिराख्या थिए । एक बज्न थालेपछि अलि हतार गरेर मोदीजीलाई भेट्न जानुपर्ने, त्यसपछि एयरपोर्ट जानुपर्ने हुन्छ भन्ने भएपछि निस्कियौँ । होटल जानेक्रममा अहिले भेट्न सम्भव भएन भन्ने आयो । किन भेट भएन ? तपाईंहरु जस्तै मैले पनि थाहा पाएको छैन,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । भारतको तीन दिने भ्रमण सकेर आइतबार फर्किएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भारतीय
काठमाडौँ,२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीमा द्विपक्षीय शिष्टाचार भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस
मस्को, १० वैशाख : राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी नेता भोलिोदिमिर जेलेन्स्कीलाई भेट गर्ने भएका छन् । महासचिव गुटरेसले मंगलबार राष्ट्रपति पुटिनलाई मस्कोमा भेट्नेछन् । गुटरेसले विदेशमन्त्री सर्गेइ लाभरोभसँग पनि भेट गर्नेछन् । पुटिन र लाभरोभसँग्को भेटपछि महासचिव गुटरेसले बिहीबार किभमा युक्रेनी राष्ट्रपति पुटिन र विदेशमन्त्री दिमित्रो कुलेबासँग भेट गर्नेछन् […]
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र नेकपाका महासचिव विप्लवबीच भेट भएको छ । आज नेता खनालको निवास पुगेर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूले भेट गरेका हुन् । भेटमा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । विप्लव समूहले आजै नेकपा एमालेका नेता डा. भीम रावलसँग पनि भेट गरेका थिए ।
काठमाडौँ– काठमाडौँस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले रक्षामन्त्री डा. मिनेन्द्र रिजालसँग शिष्टाचार भेट गरेका छन् । बिहीबार रक्षा मन्त्रालय पुगेर राजदूत क्वात्राले भेट गरेका हुन् । मन्त्री डा. रिजालले राजदूत क्वात्रासँग भेट भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन् । रिजाल रक्षामन्त्री बनेपछि राजदूत क्वात्राले पहिलो पटक भेट गरेका हुन् ।
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । पारसले शनिवार प्रधानमन्त्री देउवासँग भेट गरेका हुन् । देउवाले दुई दशकमा नेपाली किकेटले हासिल गरेका सफलता, कहिल्यै नभुल्ते ती रोमाञ्चक जित र नेपाललाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेको भन्दै पारसलाई धन्यावाद दिएका छन् । […]
काठमाडौं। नेता माधवकुमार नेपाल र बामदेव गाैतमबीच काठमाडौंको नागपाेखरीस्थित इमाडिगाे कफि सपमा भेट भएकाे छ। कफि खान जाँदा भेट भए पनि महत्त्वपूर्ण कुराकानी भएकाे बताइएकाे छ।