पछिल्लो २४ घण्टामा थपिए १३९ जना संक्रमित, एकजनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई हजार १३४ जनाको नमूनाको पिसिआर परीक्षण गर्दा १२८ र एक हजार ७९८ जनाको नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी कुल १३९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो । यो अवधिमा कोरोना भाइरसबाट […]

सम्बन्धित सामग्री

तीनजनामा कोरोना संक्रमण, एकको निधन

पछिल्लाे २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट आज एकजनाको मृत्यु भएको हो। नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। आज...

थप छ सय ३४ मा कोरोना सङ्क्रमण पुष्टि, एकजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप छ सय ३४ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कूलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा चार हजार नौ सय ४९ को नमूना परीक्षण गरिएको थियो । दुई हजार सात सय ५७ ले पिसिआर र दुई …

८ सय ८८ जनामा कोरोना सङ्क्रमण, एकजनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । यसै अवधिमा ४ सय ७४ जना सङ्क्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल पाँच हजार ७ सय ३७ कोरोना परीक्षण गर्दा ८ सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार …

आज थपिए ९ सय ३४ जना संक्रमित, एकजनाको मृत्यु

नेपालमा कारोना संक्रमण बढ्दै गएको छ । सोमबार पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कहिले घटी त कहिले बढी भैरहँदा सक्रिय संक्रमित रहेका जिल्ला बढेर ७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ …

थप ९१२ मा कोरोना सङ्क्रमण पुष्टि, एकजनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा ९१२ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोभिड सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा छ हजार चार सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार नौ सय ४१ जनाले पिसिआर र तीन हजार पाँच सय ५० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य …

कोरोना : ६२० नयाँ संक्रमित, एकजनाको मृत्यु

काठमाडौं : बितेको २४ घण्टामा देशभर पाँच हजार ८ सय ४६ जनाको कोरोना परीक्षण गर्दा एकैदिन ६ सय २० जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणबाट १ जनाको मृत्यु भएको छ। त्यस्तै, २९७ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिया संक्रमित  ४ हजार ५ सय ६७ जना रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट हालसम्म ११ हजार ९ सय ६७ जनाको मृत्यु भएको छ।

एकैदिन ५६८ जनामा कोरोना पुष्टि, एकजनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५७ पुगेको छ। सोमबार ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३ हजार ५३४ कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य […]

पछिल्लो २४ घण्टामा ३२ ठाउँमा आगलागी, एकजनाको मृत्यु, पाँच घाइते

काठमाडौं । गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ । प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने अरू पाँचजना घाइते भएका छन् ।...

काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४४, भक्तपुरमा ३ र ललितपुरमा ७ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।