२३औं खेल पछि म्यानचेस्टर सिटीको अपराजित यात्रा टुंगियो

इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटी सिजनको अपराजित यात्रा सकिएको छ। सिटीलाई आइतबार राति भएको खेलमा लिभरपुलले ४-३ गोलले हराएको हो। लिगको २३ औँ खेलमा आएर म्यानचेस्टर सिटी पहिलो पटक पराजित भएको हो । लिभरपुलको जितमा ओक्सलेड चेम्बरलेन, रोबर्टो फिरमिनो, साडिओ माने र मोहम्मद सालहले एक एक गोल गरे । म्यानचेस्टर सिटीका लागि लिरोय साने,…

सम्बन्धित सामग्री