वीरगन्ज : कपडामा पोको पारेर फालिएको अवस्थामा वीरगन्जमा बुधवार दिउँसो एक शिशुको शव फेला परेको छ। वीरगन्ज–१० रानीघाट क्षेत्रमा पर्ने वजरंग मन्दिर नजिक उक्त शव फेला परेको पर्सा प्रहरीले जनाएको छ।
रातो कपडामा बेरेर पिपलको रुख मुनी फालिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी