नेपाली कांग्रेसमा सुकिला–मुकिलाको नेतृत्व

कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको निधनसँगै कांग्रेसमा सिद्धान्त बमोजिमको आचरण गर्ने नेतृत्व खड्किएको छ । पार्टीमा त्याग गरेका योग्य र क्षमतावान कार्यकर्ताहरु ओझेलमा छन् भने ठेक्का, पट्टा र व्यवसायीक पृष्ठभूमिका मानिसहरु नेतृत्वमाथि हाबी हुँदै गएको आम कांग्रेसीको बुझाइ छ ।कांग्रेसका संस्थापक बीपीले भनेको त्यो बेलामा भन्नुभएको कुरा कताकता आज पनि सान्दर्भमा मेल खाइरहेको छ । […]

सम्बन्धित सामग्री

कांग्रेसको छवि धूमिल भएकामा शेखरको चिन्तित

मलेखु : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेताहरूको व्यक्तिवादी चरित्रले नेपाली कांग्रेसमा किचलो बढेको आरोप लगाएका छन्।कांग्रेस राष्ट्रिय राजनीतिको मियो बन्नुपर्नेमा आन्तरिक झगडामा रुमल्लिनु दुःखद् भएको नेता कोइरालाले बताए।बिपी कोइरालादेखि सुशील कोइरालाको नेतृत्व रहँदासम्म कांग्रेसको वरिपरि नेपालको राजनीति घुमेको उल्लेख गर्दै कोइरालाले नेताहरूकै कमजोरीका कारण कांग्रेसको छवि धूमिल भएकामा चिन्ता व्यक्त गरे।नेपाली कांग्रेस धादिङको प्रथम जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै नेता कोइरालाले अब हुन

भ्रातृसंस्थाप्रति ‘निरंकुश’ नेतृत्व, कांग्रेसमा दयनीय लोकतान्त्रिक अभ्यास

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस दाबी, दस्तावेज र इतिहास सबै आधारमा लोकतान्त्रिक पार्टी हो । नेपालमा लोकतन्त्र र लोकतान्त्रिक इतिहास हेरियो भने यही पार्टीलाई नै पढ्नुपर्ने हुन्छ । तर, यही पार्टी नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको अभ्यास भने दयनीय छ ।  पार्टी विधान कार्यान्वयन नगर्ने, संस्थागतरुपमा सञ्चालित कहिल्यै नहुने अनि नर्सरीबाटै लोकतन्त्रलाई...

नेकपा विप्लव निकट विद्यार्थी नेता कांग्रेसमा प्रवेश

बासुदेव शर्मा, जाजरकोट । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्व नेकपा माओवादीका भातृ संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका सचिवालय सदस्य, कर्णाली प्रदेश संयोजक प्रेम बहादुर शाही नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । नेपाली कांग्रेस जाजरकोटले बारेकोट गाउँपालिकामा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शाहीले कांग्रेसमा प्रवेश गर्नु भएको हो  । नेपाली कांग्रेस जाजरकोटले बिहीबार बारेकोटमा […]

नेपाली कांग्रेसमा कस्तो नेतृत्व चाहिन्छ ?

यतिबेला नेपाली कांग्रेस १४औं महाधिवेशनको संघारमा छ । नेपाली कांग्रेसलाई कस्तो नेपाली कांग्रेस बनाउने भन्नेसम्बन्धमा महाधिवेशनबाट अभिमत जाहेर हुनेछ । आम कांग्रेसजनले २०७४ को निर्वाचनलाई समीक्षा गर्दै हरेकले आफ्नो स्थानबाट पार्टीलाई सुदृढ, एकतावद्ध, समावेशी र लोकप्रिय बनाउन भूमिका खेल्नुपर्नेछ । नेपाली कांग्रेस सबैको पार्टी हो…

नेपाली कांग्रेसमा आत्मसमीक्षा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका अजेन्डा अनेक हुन सक्छन् । बाहिर आएअनुसार ठोस अजेन्डाभन्दा सभापति शेरबहादुर देउवाको आलोचनामा अधिकांश सदस्यले मन्तव्य केन्द्रित गरे । उनीहरूले सामूहिक शब्द ‘नेतृत्व’ प्रयोग गरेका भए पनि प्रकारान्तरले त्यो नेतृत्व वर्तमानमा देउवा नै हुन् भन्ने जगजाहेर छ । देउवा सुस्त भए, यो प्रत्यक्ष देखिएको विषय हो । तर पार्टीलाई दोस्रो तहमा झार्न योगदान पु¥याउनेमा देउवा एक्लै जिम्मेवार भने होइनन् । केन्द्रमा देउवाको हालीमुहाली मानिएजस्तै जिल्ला र क्षेत्रमा सभापतिहरूको र तिनीहरूभन्दा आफूलाई सबै हिसावले योग्य दाबी गर्ने केन्द्रीय सदस्य र सांसदको दवदवा छ । उनीहरूले स्थानीय तहमा आफन्त वा आफ्ना सहयोगीलाई टिकट दिन दिएको दवावका अनेक घटना छन्।