काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस दाबी, दस्तावेज र इतिहास सबै आधारमा लोकतान्त्रिक पार्टी हो । नेपालमा लोकतन्त्र र लोकतान्त्रिक इतिहास हेरियो भने यही पार्टीलाई नै पढ्नुपर्ने हुन्छ । तर, यही पार्टी नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्रको अभ्यास भने दयनीय छ ।
पार्टी विधान कार्यान्वयन नगर्ने, संस्थागतरुपमा सञ्चालित कहिल्यै नहुने अनि नर्सरीबाटै लोकतन्त्रलाई...