सन् १९५६ मा इन्डोनेशियाको सुमात्रामा जन्मिएको विश्वास गरिएकी प्वान नाम गरेकी पोथी ओराङ्गुटनलाई सन् १९६८ मा अष्ट्रेलियाको पर्थको चिडियाखानामा लगिएको थियो।
विश्वकै सबैभन्दा वृद्ध मारिया ब्रान्यास मोरेराको मृत्यु भएको छ। ११७ वर्ष पाँच महिना १८ दिनको उमेरमा मृत्यु भएकी उनी इतिहासकै आठौं सबैभन्दा बढी उमेरकी थिइन्।

काठमाडौं । संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको निधन भएको छ । मङ्गलवार उनको ११४ वर्षको उमेरमा निधन भएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् जुआनको मृत्यु भएको जानकारी दिएका छन् । सन् १९०९ मे २७ मा जन्मिएका जुआन भेनेजुएलाका बासिन्दा हुन् । सन् २०२२ फेब्रुअरीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले […]
एजेन्सी । संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् । […]
काठमाडौँ- हङकङमा संसारको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एनएनको बिहीबार ३५ वर्षको उमेरमा मृत्यु भएको हो । उक्त पाण्डाको उमेर मानिसका उमेरको अनुपातमा १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ । एनएनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै […]
चीन सरकारले उपहार स्वरूप हङकङलाई दिएको एनएन नाम गरेको पाण्डाको ३५ वर्षीय भाले पाण्डाको मृत्यु भएको ओसियन पार्कले आफ्नो वेबसाइटमार्फत जानकारी गराएको हो ।
काठमाडौं । संसारकै सबैभन्दा पाको उमेरको व्यक्तिको मृत्यु भएको छ । गिनिज बुक अफ वर्ल्ड रेकर्डस् अनुसार विश्वका सबैभन्दा वृद्ध व्यक्तिको रुपमा रहेका बब ह्विग्टनको १ सय १२ वर्षको उमेरमा निधन भएको हो ।
क्यान्सर रोगबाट …