संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टेको ११४ वर्षको उमेरमा निधन

काठमाडौं । संसारकै सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्टे पेरेज मोराको निधन भएको छ । मङ्गलवार उनको ११४ वर्षको उमेरमा निधन भएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सामाजिक सञ्जाल ‘एक्स’मार्फत् जुआनको मृत्यु भएको जानकारी दिएका छन् । सन् १९०९ मे २७ मा जन्मिएका जुआन भेनेजुएलाका बासिन्दा हुन् । सन् २०२२ फेब्रुअरीमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले […]

सम्बन्धित सामग्री

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको निधन भएको छ। ११७ वर्षको उमेरमा उनको निधन भएको परिवारिक स्रोतले मङ्गलवार जनाएको छ।

विश्वको सबैभन्दा वृद्ध व्यक्ति ब्रान्यासको निधन

विश्वको सबैभन्दा वृद्ध व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको निधन भएको छ। ११७ वर्षको उमेरमा उनको निधन भएको परिवारिक स्रोतले मङ्गलवार जनाएको छ।

जापानकी जेष्ठ नागरिक एकसय १६ वर्षीय ताचुमी फुसाको निधन

जापानकी जेष्ठ नागरिक ताचुमी फुसाको निधन भएको छ । १ सय १६ वर्षीय फुसाको मंगलबार बिहान निधन भएको जापानी संचार माध्यम एनएचकेले जनाएको छ । अप्रिल २५ सन १९०७ मा ओसाका प्रान्तको काशिवारा नगरमा जन्मिएकी फुसा जापानकै सबैभन्दा वृद्ध नगरिकको रुपमा रहेकी थिइन् । काशिवारा शहरको ज्येष्ठ नागरिक आवास गृहमा बस्दै आएकी फुसा गत वर्ष …

दुईवटा विश्वयुद्ध देखेका वृद्ध व्यक्तिको निधन

सान पाओलो– विश्वको सबैभन्दा वृद्ध व्यक्ति भनिने ब्राजिलका सुपरसेन्टेनेरियन जोसे पाउलिनो गोम्सको निधन भएको छ । ब्राजिलका स्थानीय मिडियाका अनुसार १२७ वर्षीय जोसे पाउलिनो गोम्सको कोरेगो डेल क्याफेस्थित आफ्नै घरमा निधन भएको हो । गोम्सको १२७ औं जन्मदिन भन्दा सात दिन अघि उनको निधन भएको हो । पेड्रा बोनिटाको रजिस्ट्री कार्यालयबाट गोम्सको विवाहको प्रमाणपत्र प्राप्त […]

एक दिनको फरकमा श्रीमान्–श्रीमतीको निधन, एउटै चितामा अन्त्येष्टि

मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो । पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी […]

एक दिनको फरकमा श्रीमान–श्रीमतीको निधन, एउटै चिता तथा घाटमा अन्त्येष्टि

मोरङको सुन्दरहरैँचा–१० निवासी एक वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएर एउटै चिता तथा घाटमा दाहसंस्कार गरिएको छ । विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुर बुढाथोकीको निधन भएको थियो । त्यसको भोलिपल्ट बुधबार ७९ वर्षको उमेरमा पत्नी शिवमाया बुढाथोकीको निधन भएको हो । पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी …

विश्वकै वृद्ध लुसिल रान्डनकाे ११८ वर्षकाे उमेरमा निधन

एजेन्सी  ।   संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको छ । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा मृत्यु भएको हो । सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् । […]

मतदान केन्द्रमा वृद्धको निधन

तेह्रथुममा मतदान गर्न मतदान केन्द्रमा पुगेका एक वृद्धको निधन भएको छ । लालीगुराँस नगरपालिका–८ सोल्मास्थित रत्न मावि मतदान केन्द्रमा भोट हाल्न पुगेका ८८ वर्षीय योङहाङ दीप लिम्बूको मतदान केन्द्रमै निधन भएको हो । रत्न मावि मतदान केन्द्रको गेटमा पुगेपछि लिम्बू लडेका थिए । वृद्ध उच्च रक्तचापको बिरामी रहेको प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालले जानकारी दिए ।

जिउँदै बिरामीलाई शववाहनमा राख्ने चार जनालाई जागिरबाट निष्कासन

चीनमा एक वृद्ध कोभिड संक्रमितको निधन भएको ठानेर शववाहनमा राख्ने सांघाई उपचार केन्द्रका चार जनालाई जागिरबाट निष्कासन गरिएको छ।

काभ्रेको रोशीमा भिरबाट लडेर वृद्ध महिलाको निधन

न्युज अफ नेपाल, काभ्रे । रोशी गाउँपालिका वडा नम्वर २ चण्डीवेशीमा एक बृद्धाको भिरबाट लडेर निधन भएको छ । प्रहरीका अनुसार छोरीका घरमा बस्दै आएकी महिलाको बारीमा मकै हेरेर फर्कने क्रममा निधन भएको हो । नमोबुद्ध नगरपालिका वडा नम्वर ८ घर भई रोशी गाउँपालिका वडा नम्वर २ मा छोरी सार्की कार्मीको घरमा बस्दै आएकी अन्दाजी […]