काठमाण्डौ – काभ्रेको बनेपाका सञ्जीव विकलाई मलेसिया जाने बेलामा म्यानपावर भनेको थियो –‘तलब त तीन हजार ३५ सय रिंगिट हुन्छ, मलेसिया पुगेपछि तिमीहरूलाई हामीलाई बिर्सन्छौ ।’
तर मलेसिया पुगेको तीन महिना पुग्न लाग्दा पनि हातमा एक रिंगिट पनि परेको छैन । सञ्जीव भन्नुहुन्छ ‘पैसा कमाएर बिर्सने हैन...