स्वच्छ निर्वाचनको दार्शनिक पक्ष निर्वाचनको बेला स्वतन्त्र र स्वच्छ निर्वाचनको चर्चा बढी नै हुने गर्दछ । कानुनका तर्जुमाकार र कार्यान्वयनकर्ताको लागि मात्र नभई गणितिज्ञ र राजनीतिक अर्थशास्त्रीहरूको पनि अध्ययन र चासोको रूपमा निर्वाचनको स्वच्छताको विषय रहँदै आएको छ । सामाजिक छनोटको सेरोफेरोमा विविध सैद्धान्तिक मान्यताहरू स्थापित भएका छन् । गणितीय मोडेलहरू विकास गरी प्राज्ञिक चर्चा […]