सभामुखले तोके उपसभामुखको चुनाव

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् । जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिमा भोलि उम्मेदवारी दर्ता र पर्सि चुनाव

काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गत गठित १० वटा विषयगत समितिको सभापतिको चुनावका लागि कार्यतालिका सार्वजनिक भएको छ । आइतवार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने र दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू पर्सि सोमवार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।‘प्रतिनिधि सभाअन्तर्गतका समितिको सभापतिको चुनावका लागि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १७६ को उपनियम ९१० बमोजिम सभामुखले २०८० भदौ ११ गते दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ,’ ...

सभामुखले शीर्ष नेतालाई साेधेः चुनाव गर भन्नुहुन्छ की सहमति गर्नुहुन्छ ?

मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताएका हुन्।...

उपसभामुख चयनको लागि सभामुखले मिति तोक्दै

काठमाडौँ – प्रतिनिधि सभाको उपसभामुख पदका लागि चुनाव हुने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधिसभाको बैठकमा उपसभामुख पदको निर्वाचन मिति र समय तोक्ने जनाइएको छ। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि प्रतिनिधि सभामा उपसभामुख पद रिक्त छ । सभामुख र उपसभामुख एउटै दलले लिन नपाउने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको […]

एमसीसी प्रस्ताव पास गर्न गठबन्धनभित्र किचलो, सभामुखले चलखेल गरेको शंका

दलहरु गठबन्धनले मिलेरै चुनाव लड्ने बताइरहँदा आफ्नो मात्र स्वार्थ हेरेको भन्दै देउवा रिसाएको बालुवाटार स्रोत बताउँछ । यसै विषयलाई लिएर प्रचण्ड र नेपालले देउवासँग केही समय मागेको स्रोत बताउँछ ।

लुम्बिनी प्रदेश सभा : सभामुखले पत्र पढिरहे, एमाले सांसदले टेबुल ठोकिरहे

नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन मंगलवारदेखि शुरू भएको छ ।  सूर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेश सभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको भन्दै बैठक अवरूद्ध गरेको हो ।  शाही पश्चिम नवलपरासी र वली दाङबाट सूर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । वली र शाहीले संसदीय दल बाहिर गएको भन्दै कारवाही गर्न मंगलवार नै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।  एमालेले दुई जना सांसदलाई ...

जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्थामाथि आक्रमण गरेको पूर्वसभामुखहरूको भनाइ

सभामुख अग्नि प्रसाद सापकोटाले पछिल्लो राजनीतिक अवस्थाबारे पूर्व सभामुखहरुसँग परामर्श गरेका छन् ।सरकारले दोश्रो पटक पनि प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि राजनीतिक संकट समाधानका विकल्पबारेमा सभामुखले परामर्श सुरु गरेका हुन् । उनले मंगलबार संघीय संसद भवन नयावानेश्वरमा पूर्व सभामुखहरुसँग परामर्श गरे ।छलफलमा सहभागी पूर्वसभामुखहरुले सरकारले जनताको प्रतिनिधित्व गर्ने सर्वोच्च संस्थामाथि आक्रमण गर्ने काम […]