गुगल तथा यसको मातृ कम्पनी अल्फाबेटमा कार्यरत सयौँ कर्मचारीले कम्पनीको इतिहासमै पहिलोपटक कर्मचारी युनियन गठन गरेका छन् । प्रविधि उद्योगको यो दुर्लभ कदमलाई कम्पनीको कार्यकारी नेतृत्वमाथि अहिलेसम्मकै ठूलो तथा संगठित चुनौतीको रुपमा लिईएको छ । मंगलबार बिहान घोषित ‘अल्फाबेट वर्कर्स युनियन’मा कम्पनीका पूर्णकालीन तथा पार्टटाइम कर्मचारी/कामदारका साथै कन्ट्रयाक्टरले समेत सदस्यता लिनसक्ने बताइएको छ । कर्मचारी […]