माओवादी नेता भन्छन् : चुनाव हारे पनि घोषणापत्र अनुसार काम गरेको छु

३० चैत, दाङ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका चार उपमहानरपालिकाबारे प्याकेजमै सहमति हुनुपर्ने बताएको छ । लुम्बिनी प्रदेशमा नेपालगञ्ज, बुटवल, घोराही र तुलसीपुर गरी चार उपमहानगर छ । जसमध्ये घोराहीमा आफ्नो राम्रो जनमत रहेको भन्दै माओवादीले मेयरमा दाबी गरेको हो । माओवादीबाट मेयरमा दाङ जिल्ला इन्चार्ज जीवन गौतम दाबेदार छन् । २०७४ मा पनि […]

सम्बन्धित सामग्री

राजतन्त्र फर्काउने कुरा दिवास्वप्न हाे : माओवादी नेता

काठमाडौं, कात्तिक १० । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार रामदीप आचार्यले पुष्पकमल दाहाल नेतृत्वकाे सरकार कसैले ढाल्न नसक्ने दाबी गरेका छन् । ‘सरकारविरुद्ध विभिन्न गतिविधि भइरहेका छन् । सरकारले जनता, सुशासन, समृद्धि, अन्तराष्ट्रिय सम्बन्धका पक्षमा काम गरेकाे कतिपय शक्तिलाई मन परेकाे छैन । तर याे सरकार ढल्दैन भनेर हिजाे प्रचण्डले रुकुममा पुगेर […]

बालेनले साइबर सेना बनाएर प्रचण्ड सरकार विरुद्ध काम गरेका छन्  : माओवादी नेता

काठमाडौं, १९ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले सत्ता गठबन्धनमा पाँच वर्ष घुनपुत्लो नलाग्ने दाबी गरेका छन् । ‘गठबन्धनका नेताको रुपमा शेरबहादुर देउवाजीलाई हामी सम्मान गर्छौं । उहाँ शालीन व्यक्तित्व हो । उहाँलाई दलाल, तस्कर र भ्रष्टाचारीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हटाउन दबाब दिएका हुन सक्छन् । अहिले गृहमन्त्री हटाउनुपर्ने कारण […]

राम्रो काम गर्दागर्दै नेताहरूको राक्षसीकरण नगरौं : माओवादी नेता

काठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला चीनको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको कुरा उठ्ने बताएका छन् । ‘चीनले सार्वजनिक गरेको नयाँ नक्सामा हाम्रो चुच्चे नक्सा राखेन । त्यो राम्रो भएन । प्रधानमन्त्री प्रचण्डको आसन्न भ्रमणमा यो कुरा प्राथमिकता र सक्रियतासाथ […]

प्रचण्डले गठबन्धनलाई पाँच वर्ष सम्हाल्नुहुन्छः माओवादी नेता

काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री दिनानाथ शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारमा गठबन्धनका दलहरुलाई समेटेर लैजान सफल हुने विश्वास व्यक्त गरेका छन् । ‘गठबन्धनमा धेरै दल छन् । सबैको चित्त प्रसन्न हुने गरी काम गर्न प्रधानमन्त्री तत्पर हुनुहुन्छ । सबैजसो दलमा सानातिना समस्या छन् । आकांक्षी साथीहरुको व्यवस्थापन हुँदै […]

मन्त्रालयको भागबन्डा आज फाइनल हुन्छः माओवादी नेता

काठमाडौं, १२ चैत । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद् विस्तारको अन्तिम टुंगो आज लाग्ने बताएका छन् । ‘प्रधानमन्त्रीले भोलिसम्ममा यसको काम टुंग्याउने तयारी गर्नुभएको छ । नेपाली कांग्रेस ठूलो दल भएकाले उसको विश्वास लिएर आज फाइनल गर्ने आज अन्तिम प्रयत्न हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार […]

माओवादी नेता जिम्मेवारी विहिन, गृहमै अल्झिदै बैठक

काठमाडौं, माघ २० । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) आठौं राष्ट्रिय महाधिवेशन भएको एक वर्षभन्दा बढी बितिसक्यो । तर, नेताको जिम्मेवारी बाँडफाँट, स्थायी कमिटीलाई पूर्णता, पोलिटब्युरो गठन, विभाग गठन, केन्द्रीय कमिटीलाई पूर्णता दिने काम अझै हुन सकेको छैन । ११ पुस २०७८ मा माओवादी केन्द्रको आठौं माहाधिवेशन काठमाडौंमा सुरु भई आठ दिनपछि केन्द्रीय सदस्य चयन […]

प्रचण्डले अत्यधिक विश्वासकाे मत पाउनुहुन्छ: माओवादी नेता

काठमाडौं, २६ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं सांसद देवेन्द्र पाैडेलले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वकाे सरकारलाई नेपाली कांग्रेसले पनि विश्वासकाे मत दिनुपर्ने बताएका छन् । ‘जनमत सबै मिलेर काम गर भन्ने खालकाे छ । त्यसैले प्रचण्डकै सरकारलाई राष्ट्रिय सहमतिकाे सरकारमा परिणत गर्नुपर्छ भन्ने हाम्राे धारणा हाे । यसमा कांग्रेसले विश्वासकाे मत […]

स्वास्थ्य बीमाको काम कम्पनीलाई दिनु हुँदैन : माओवादी नेता पोखरेल

१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्य कम्पनीलाई दिने कुरालाई समर्थन गर्न नसकिने बताएका छन् । पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा सम्बन्धी कार्यलाई बुझ्न नसकेको समेत बताए । बिहीवार प्रतिनिधि सभाको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत […]

पार्टीको पहिचान देखिने गरी काम गर्न जनप्रतिनिधिलाई प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । बुधबारदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्संदै जाँदा माओवादी कमजोर भएको बताए ।‘हिजो माओवादी नेता कार्यकर्ता जनताको बीचमा हुन्थे, जनताको सुखदुःखमा सँगै हुन्थे, खेतबारीमा सँगै काम गर्ने हुन्थ्यो, नेता […]