२० माघ, धनगढी । स्थानीय प्रशासनले कञ्चनपुरको गड्डाचौकी नाकाबाट आवतजावतमा रोक लगाएपछि भारतबाट साइकलमा सामान ओसार्नेहरू आन्दोलित भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारीका कारण देखाएर माघ १० गतेदेखि साइकलमा भारतीय बजारबाट सामान बोक्न रोक लगाएपछि उनीहरू आन्दोलित भएका हुन् । सीमावर्ती बजारबाट साइकलमा सामान ओसार्दै आएका महिलाहरूको समूहले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालय […]
भरतपुर : भरतपुरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौँडाले छापा मारेको छ। अस्पतालका कर्मचारीले नै सामान ओसार्दै गरेको भिडियो विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि अख्तियारले आज छापा मारेको हो।
दिउँसो १ बजे अस्पताल प्रवेश गरेको अख्तियारको टोलीले अस्पताल र भरतपुर महानगरपालिकाका कर्मचारीलाई सोधपुछ गरेर आवश्यक अनुसन्धानका लागि