एलपीएल टी-२० क्रिकेट: शुक्लाफाँटा ब्ल्याकबक्स र धनगढी क्रिकेट एकेडेमी विजयी

कैलाली । कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को मंगलबार सम्पन्न दुई खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन र धनगढी क्रिकेट एकेडेमी विजयी भएका छन् । शुक्लाफाँटाले कैलाली जिल्ला क्रिकेट क्लबलाई तथा धनगढीले शारदा सेकेण्डरी स्कुललाई पराजित गर्‍यो । आज सम्पन्न पहिलो खेलमा शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनले कैलाली जिल्ला क्रिकेट क्लबलाई ९० रनले पराजित गर्‍यो । समूह […]

सम्बन्धित सामग्री

डीपीएलको 'टुर्नामेन्ट डिरेक्टर'मा विनोद दास नियुक्त :: Pahilopost.com

काठमाडौँ : नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक विनोद दास धनगढी प्रिमियर लिग (डीपीएल ३) को टुर्नामेन्ट डिरेक्टरमा नियुक्त भएका छन्। डीपीएल आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलवार विज्ञप्ती जारी गर्दै दासलाई टुर्नामेन्ट डिरेक्टरको रुपमा नियुक्त गरिएको जनाएको छ। डीपीएल ३ टी-२० क्रिकेट प्रतियोगिता आगामी माघ १९ देखि फागुन ४

केपिएल टी २० क्रिकेट: धनगढी र टीकापुरको जित - Naya Patrika

कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार टीकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन् । उद्घाटन खेलमा टीकापुरले भेरिगंगा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले...पूरा पढ्नुहोस् »

डिपिएलको रणनीतिक खेलाडी घोषणा - Naya Patrika

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार दोस्रो संस्करणको धनगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताको रणनीतिक खेलाडीसहित टोली र मालिक सार्वजनिक गरेको छ । आयोजकले बुधबार एक कार्यक्रमबीच ६ सहरका ६ फ्रेन्चाइज...पूरा पढ्नुहोस् »

डिपिएल टी–२० चैतमा - Naya Patrika

सर्वाधिक धनराशिको धनगढी प्रिमियर टी–२० क्रिकेट प्रतियोगिता (डिपिएल) चैतमा हुने भएको छ । दोस्रो संस्करणको डिपिएल चैतमा हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवासबहादुर शाहीले जानकारी गराएका छन् ।