केपिएल टी २० क्रिकेट: धनगढी र टीकापुरको जित - Naya Patrika
कर्णाली प्रिमियर लिग (केपिएल) टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार टीकापुर क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीले जित दर्ता गरेका छन् । उद्घाटन खेलमा टीकापुरले भेरिगंगा क्रिकेट क्लबलाई १०९ रनको फराकिलो अन्तरले...पूरा पढ्नुहोस् »
सुमन अधिकारी, बुटवल धनगढी क्रिकेट एकेडेमी रुपन्देहीमा जारी छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढीले मंगलबार हुने फाइनलमा पल्सर सिइसी काठमाण्डौंको सामना गर्नेछ। सिइसी आइतबार मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २ विकेटले हराउँदै फाइनल पुगेको थियो। दोस्रो सेमिफाइनलमा सोमबार धनगढीले स्टार क्रिकेट एकेडेमी रुपन्देहीलाई ३४ रनले पराजित गर्दै अन्तिम […]
The post खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढी फाइनलमा first appeared on हाम्रो खेलकुद.
सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]
The post सिइसी र धनगढी विजयी first appeared on हाम्रो खेलकुद.
धनगढी उपमहानगरपालिकामा ‘ग्रासरुट क्रिकेट’ विकास कार्यक्रमको प्रशिक्षणका लागि प्रारम्भिक रुपमा खेलाडी छनोटको काम सुरु गरिएको छ।
धनगढी–१८ फुलबारी स्थित चन्द्रोदय माध्यमिक विद्यालय र वडा नं १२ स्थित सिद्धनाथ माध्यमिक विद्यालय जुगेडा...
१६ असोज, काठमाडौं । धनगढी क्रिकेट एकेडेमी (डीसीए) को आयोजनामा धनगढीमा जुनियर क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी मंसिर २५ गतेबाट धनगढीको फाप्ला क्रिकेट मैदानमा १० कक्षासम्मका विद्यार्थीहरुले भाग लिने प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामा धनगढीका १६ वटा स्कुलले सहभागिता जनाउनेछन् । प्रतियोगितालाईं धनगढीको स्थापित स्टेपिङ स्टोन इंग्लिस स्कुलले मुख्य प्रायोजन गरेको छ […]
२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही । उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको […]
धनगढी सुपर लिगको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधि कब्जा गरेको हो । उपाधिसँगै महेन्द्रनगरले नगद दुई लाख रुपैयाँ पुरस्कार...
धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर क्रिकेट एकेडेमीले क्लब स्तरीय टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी सुपर लिगको उपाधि जितेको छ । धनगढीको लिटल फ्लावर क्रिकेट क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगरले उपाधिमा कब्जा गरेको हो । १ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको लिटल फ्लावरले १८ ओभर ३ बलमा १ सय १८ रन मात्रै बनाउन सक्यो […]
धनगढीमा जारी टी–२० क्लब क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ अन्तर्गत आज सम्पन्न दुई खेलमा कञ्चनपुरको महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर क्रिकेट क्लब धनगढी विजयी भएका छन् । धनगढी क्रिकेट एकेडेमीलाई २९ रनले पराजित गर्दै महेन्द्रनगरले पहिलो खेलमै जित निकालेको हो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको महेन्द्रनगरले १६.३ ओभरमा आफ्ना सबै विकेट गुमाएर ११३ रन मात्रै बनाउन सक्यो । एक सय १४ रनको सामान्य विजयी लक्ष्यसहित मैदानमा उत्रिएको धनगढी क्रिकेट एकेडेमीले महेन्द्रनगरका ब
धनगढी – मेयर धनगढी प्याब्सन कप विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । धनगढी प्याब्सनको आयोजनामा प्रतियोगिता शुक्रबारदेखि सुरु हुने आज धनगढीमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।धनगढी प्याब्सन कपको विजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक कलेन्द्र शाहीले […]
आगामी फागुन २ गतेदेखि आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) छैटौँ संस्करणको मुख्य प्रायोजक धनगढी उपमहानगरपालिका रहने भएको छ।...