अपडेट : सुनकोशीमा जिप खस्दा मृत्यु र बेपत्ता भएका सबैको पहिचान खुल्यो
१ कात्तिक, खोटाङ । दशैं-तिहारको संघारमा जिप दुर्घटना हुँदा खोटाङका तीन किशोरीले ज्यान गुमाएका छन् भने तीन जना बेपत्ता भएका छन् ।
दशैं तिहार मनाउनका लागि कात्तिक १ गते काठमाडौंबाट घर फर्कनेक्रममा सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानमा …