डेढ वर्षपछि बल्ल परीक्षा

कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।...

सम्बन्धित सामग्री

भक्तपुरका निजी विद्यालयले फागुनमै शुरु गरे भर्ना अभियान

भक्तपुर : सरकारले वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान शुरु गर्दै छ। चैतमा कक्षागत अन्तिम परीक्षा र त्यसको नतिजा सार्वजनिक गरेपछि बल्ल वैशाख १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरेर नयाँ भर्ना गर्नुपर्ने हो।सरकारले हरेक वर्ष वैशाख १ देखि नै सरकारी र निजी विद्यालयका लागि विद्यार्थी भर्ना अभियान सञ्चालनका लागि आह्वान गर्दै छ। विद्यालयले अन्तिम परीक्षाको नतिजा सार्वजनिक नगरेसम्म विद्यार्थी भर्ना गर्न पाइँदैन। यहाँका निजी विद्यालयले भने सो अन्तिम परीक्षा सञ्चालन हुनु एक महिनाअघि नै विद्यार्

बाह्र वर्षअघि खुलेकाे जागिरकाे बल्ल आयाे नतिजा

काठमाडौँ – नेपाल खानेपानी संस्थानले पाचाैँ तहका लागि गरेकाे एक विज्ञापनमा परीक्षा दिएकाे १२ वर्षपछि नतिजा प्रकाशित भएकाे छ। १२ वर्षअघि अर्थात् २०६७ सालमा खुलाइएकाे साे विज्ञापनमा परीक्षा दिएका परीक्षार्थीहरूकाे नतिजा आज सार्वजनिक भएको हो। विवादका कारण सर्वाेच्च अदालतमा रिट परेकाे साे नतिजाकाे लागि‍ अदालतले ‘स्टेअर्डर’ गरेकाे थियाे। दुई वर्षअघि फुकुवा भएपछि साेही बमाेजिम संस्थानले […]

१५ महिनापछि त्रिविले बल्ल दियो नतिजा

७ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलय बल्खुले परीक्षा लिएको करिब १५ महिनापछि बीएस्सी प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । कार्यालयले २०७७ सालको ब्याचको २०७८ साउनमा लिएको बीएस्सी प्रथम वर्षको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । कार्यालयले नतिजामा स्थगित भएका वा अनुपस्थित देखिएका परीक्षार्थीहरुले आफू अध्ययनरत क्याम्पस र सम्बन्धित क्षेत्रीय परीक्षा […]

इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने

इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ । डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरूले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन् । त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिनेछ ।नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्थासहितको विधेयकलाई बजेट लगत्तै पारित गर्ने सरकारको तयारी छ । भौतिक पूर्वा

इन्जिनियरिङ लाइसेन्स लिन परीक्षा पास गर्नुपर्ने

काठमाडौँ – इन्जिनियर बन्नका लागि लाइसेन्स परीक्षा उत्तीर्णा गर्नुपर्ने भएको छ। डाक्टर र नर्सलेजस्तै इन्जिनियरहरुले पनि लाइसेन्स परीक्षा उत्तिर्ण गरेपछि बल्ल सरकारबाट इन्जिनियरको दर्जा पाउने छन्। त्यसका लागि नेपाल इन्जिनियरिङ परिषद्ले परीक्षा लिने छ। नेपाल इन्जिनियरिङ परिषद् ऐन, ०५५ संशोधन गर्न बनेको विधेयकमा इन्जिनियरिङ व्यवसायीको रूपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पनि पास […]

सहकर्मी र्‍यापर भन्छन्- बालेनको असली परीक्षा बल्ल सुरु हुँदैछ

काठमाडौं । र्‍याप गायक बालेन साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित हुँदैछन् । मतगणना अन्तिम चरणमा पुगेकाले विजयको औपचारिक घोषणा मात्र हुन बाँकी छ । सन् २०१३ को चर्चित र्‍याप ब्याटल र-बार्जबाट चर्चामा आएका बालेन समयको गतिमा काठमाडौंको मेयर बन्दैछन् । प्रमुख राजनीतिक दलका उम्मेदवारलाई झण्डै २० हजार मतान्तरले हराउँदै उनले पाँच वर्ष काठमाडौंको साँचो सम्हाल्नेछन् […]

३० वर्षमा बल्ल मन्त्री, स्वास्थ्यमा विरोधको परीक्षा

२१ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन महिनापछि मन्त्री पाउँदा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा यसको नेतृत्वमा पुगेका छन् । गत २९ असारमा शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि यो मन्त्रालय उनी आफू मातहत नै राखेका थिए भने उमेश श्रेष्ठलाई राज्यमन्त्रीको जिम्मेवारी दिएका थिए । कोरोना भाइरसको महामारी कायमै रहेका बेला परिपक्व व्यक्तिलाई मन्त्रीको […]

बल्ल परीक्षा दिन पायौं (फोटो फिचर)

३० भदौ, काठमाडौं ।  यस वर्षको कक्षा १२ को परीक्षा बुधबार शुरु भएको छ । कोरोना महामारीका कारण दुई पटक स्थगित भएको परीक्षा बुधबारदेखि सञ्चालन भएको हो । परीक्षार्थीले यस वर्ष पनि गत वर्षजस्तै होम सेन्टर अर्थान आफू अध्ययनरत स्कुलबाटै परीक्षामा सहभागी भएका छन् । कोरोना भाइरस महामारी अझै रहेकाले स्वास्थ्य सावधानी अपनाएर परीक्षा सञ्चालन […]

एसईईको परीक्षाको निकास बल्लतल्ल, कसरी हुन्छ आन्तरिक मूल्यांकन ?

काठमाडाैं : सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा पनि आन्तरिक मूल्यांकनकै आधारमा प्रकाशित गर्ने निर्णय लिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गराउने भनी मन्त्रीपरिषद् बैठकमा प्रस्ताव लगेको थियो।साेही दिन नै मन्त्रीपरिषद्‌ बैठकले परीक्षा स्थगित भएको २३ दिनपछि प्रस्ताव  पारित गरेर बल्ल परीक्षाकाे निकास निकालेको हो। यसअघि परीक्षाबारे केही निर्णय नहुँदा परीक्षार्थी र अभिभावक चिन्तित थिए।राष्ट्रिय परीक्षा ब