एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन

काठमाडौँ – नेकपा एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ। सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्। गठबन्धन सरकार […]

सम्बन्धित सामग्री

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह - Nepal Japan

चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्म

बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौँ- कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ल...

बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो समिति

काठमाडौँ- कोरिया जानका लागि चाहिने रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा दिन नपाएका युवाहरूको प्रदर्शन, झडप र दुई जनाको मृत्युको घटनाको छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको नेतृत्वमा बनाइएको समितिमा ल...

मेलम्चीको पानी छिटो ल्याउन माग गर्दै प्रदर्शन

काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले मेलम्चीको पानी छिटो काठमाडौँ ल्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

अत्यावश्यक काममा मात्र सवारी चलाउन ट्राफिक प्रहरीको आग्रह

काठमाडौँ। ट्राफिक प्रहरीले बिहीबार काठमाडौँ उपत्यकामा अत्यावश्यक काममा बाहेक सवारी साधनको प्रयोग नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज उपत्यकाका विभिन्न स्थानमा बिहीबार विभिन्न समूहले र्‍याली जुलुसका साथै विरोध प्रदर्शन गर्ने भएकाले सवारी आवागमनमा असहजता हुने सम्भावना भएकाले गाढी नचलाउन आग्रह गरेको हो । ट्राफिक प्रहरीले सडकमा सवारी साधन लिएर […]

भ्रष्टाचारविरुद्ध कठोर बन्दै राप्रपा, देशभर कालोपट्टी बाँधेर विरोध प्रदर्शन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबार भ्रष्टाचारविरुद्ध देशभर विरोध प्रर्दशन गरेको छ। काठमाडौँ उपत्यका र देशैभर भ्रष्टाचारको विरुद्धमा कालोपट्टी लगाएर विरोध प्रदर्शन गरेको हो। पार्टीनिकट सबै जनवर्गीय संगठनको संयुक्त आयोजनामा कालोपट्टी बाँधेर प्रदर्शन भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। २०४७ पछिका उच्चपदस्थको सम्पत्ति छानबिनको माग राखेको राप्रपा भ्रष्टाचारको मुद्दामा […]

नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ। नेकपाले जेठ २५ गते राजमार्ग, काठमाडौँ उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन, जेठ २७ गते अमेरिकी हस्तक्षेप विरुख देशव्यापी विरोध प्रदर्शन, जेठ ३० गते एमसीसी कार्यालय र जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र घरोउ, असार २ गते राजवन्दी रिहाईको पक्षमा देशव्यापी मशाल जुलुस, असार ५ गते चर्को महंगी र भाडावृद्धि विरुद्ध देशव्यापी विरोध प्रदर्शनका कार्यक्रम घोषणा गरेको छ।

राप्रपाले २५ चैतमा काठमाडौँमा शक्ति प्रदर्शन गर्ने

काठमाडौँ– काठमाडौँ उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले २५ चैतमा भने काठमाडौँमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको बागमती प्रदेश समितिले आज काठमाडौँमा उपलब्ध केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, उपत्यकाका तीन जिल्लाका अध्यक्षहरु, तीनवटै जिल्ला अन्तर्गतका महानगर, नगर, संघ र प्रदेश क्षेत्रीय समिति एवं भ्रातृ संगठनको संयुक्त बैठक गरेर आमसभा […]