पशुपति क्षेत्रमा अबैध फूल-उपहार पसल र टहरा हटाइँदै

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ । पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो । कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, […]

सम्बन्धित सामग्री

पशुपति क्षेत्रका अनधिकृत अस्थायी टहरा हटाइँदै, के भन्छन् कोषका प्रवक्ता ?

पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रुपमा सञ्चालनमा रहेका अस्थायी टहराहरू हटाउने भएको छ ।  पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानून र निर्णयबाहेक अनधिकृत रुपमा बनाइएका अस्थायी टहराहरू हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।  फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहराहरू हटाउन लागिएको उनले स्पष्ट पारे ।  ‘यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नु पर्दछ भन्...

पशुपति क्षेत्रमा अबैध फूल-उपहार पसल र टहरा हटाइँदै

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर आसपासमा रहेका फूल, उपहार पसल र टहरा हटाउन १५ दिने अल्टिमेटम दिएको छ ।पशुपति क्षेत्रको सौन्दर्यतामा नकरात्मक असर पर्ने तथा भक्तजन, तिर्थयात्री, पर्यटक र पैदलयात्रीको आवागमनमा समेत अवरोध पुगेको भन्दै फू-उपहार पसल र टहरा हटाउन निर्देशन दिइएको हो । कोषका अनुसार मुख्यतः पशुपति क्षेत्रका मुल सडक, सहायक सडकहरुका पेटी, डबली र खुल्ला चौर, कैलाश डाँडा तथा मृगस्थली, गोरखनाथ क्षेत्र, वन गणेश, पञ्चदेवल बृदाश्रम, भकुन्डोल क्षेत्रका फूल उपहार पसल र टहरा हटाउनुपर