२१ फागुन, काठमाडौं । यती एयरलाइन्सका जहाजमा अब जीवित घरपालुवा जनावर ओसार पसार गर्न सकिने भएको छ । कोभिड–१९ महामारीसँगै जनावरको ओसारपसार जहाजमा निषेध गरिएको थियो । कम्पनीले सोमबार एक सूचना जारी गर्दै अब जीवित घरपालुवा जनावर लैजान पाइने गरी खुला भएको जनाएको हो । जनावर लैजाँदा जनावरलाई खोप लगाएको कार्ड साथमा बोक्नु पर्ने भएको […]