काठमाडौँ : गायिका, निर्देशक तथा मोडल सरना श्रेष्ठको नयाँ गीत ‘मन्तर मोहनी आइतबार सार्वजनिक हुने भएको छ । लिजेन्ड हास्यकलाकार मदनकृष्ण श्रेष्ठ पुत्री सरनाले नयाँ गीतका रुपमा मोहनी मन्तर बजारमा ल्याउन लागेकी हुन् । उनको गीत आइतबार सार्वजनिक हुँदैछ । सरना आफैले निर्देशन गरेको भिडियो पनि आइतबार सार्वजनिक हुनेछ । गीतको भिडियोमा पुष्प खड्का, साम्राज्ञी […]