काठमाडौं । राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई आजै भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठको उपस्थितिमा आयोगका अध्यक्ष केशव निरौलाले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र)को सिफारिसमा...