एक हजार मानिस विस्थापित, २५ प्रतिशत सडक ध्वस्त, १० वटा पुल बगे

हिमालपारिको जिल्ला मनाङमा लगातार परेको वर्षाका कारण एक हजार मानिस विस्थापित भएका छन् । जेठ ३० देखि असार ५ सम्म लगातार परेको अविरल वर्षाका कारण विस्थापित भएका अधिकांशलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।मनाङको उच्च हिमाली भेगमा यार्सागुम्बा टिप्न जाँदा मौसम बदली भएर अलपत्र परेका ५६ जनालाई सकुशल उद्धार गरिएको स्थानीय प्रशासनले जनाएको छ । वर्षा शुरु हुनुअघि नै लेकमा यार्सा टिप्न गएका उनीहरु मौसम बदली भएर हिउँ पर्दा बिचल्लीमा परेका थिए ।असार ४ गते नार्पाभुमि गाउँपालिकास्थित फू लेकमा यार्सा टिप्न जा

सम्बन्धित सामग्री

बाढीका कारण चीनको ग्वाङडोङका ८० हजार मानिस विस्थापित

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु बिस्थापित भएका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीवारदेखि पर्ल नदी डेल्टा...

खडेरीका कारण अफ्रिकामा २७ लाख मानिस विस्थापित

आदिस अबाबा- संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले अफ्रिकाको सोमाली क्षेत्रमा खडेरीका कारण करिब २७ लाख मानिस विस्थापित भएको जनाएको छ । क्षेत्रीय स्थिति अद्यावधिक प्रतिवेदनमा डब्लुएफपीले सोमालियामा १७ लाख, इथियोपियामा पाँच लाख १६ हजार र केन्यामा चार लाख ६६ हजार मानिस खडेरीका कारण विस्थापित भएको जनाएको हो । डब्लुएफपीको प्रतिवेदनले तीन देशका खडेरी […]

टिकुलीपुरमा राप्ती पस्याे, दुई हजार मानिस विस्थापित

नेपालगञ्ज – बाँकेकाे राप्तीसाेनारी गाउँपालिका -२, टिकुलीपुरमा राप्ती नदीकाे बाढी पसेपछि दुई हजार मानिस सामुदायिक भवनमा गएर बसेका छन् । राती एक बजे बाढी पसेपछि ४ सय ५० घरधुरीका मानिस विस्थापित भएका हुन् । उनीहरू जनकल्याण सामुदायिक भवनमा गएर बसेका छन् । राप्तीमा पानीकाे सतह ९ मिटर कटेकाे छ । बाढीले बाढी मापन केन्द्र नै […]

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित

एजेन्सी । सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार खडेरीका कारण ७ लाख ५५ हजार बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । तर उनीहरू देशको सीमाभित्र नै रहेका बताईएको छ । राष्ट्रसंघका अनुसार अफ्रिकी मुलुक सोमालिया, इथियोपिया […]

फ्रान्सको जंगलमा भीषण आगलागी, १० हजार मानिस विस्थापित

एजेन्सी । फ्रान्सको जंगलमा भीषण आगलागी भएको छ । आगलागीका कारण १० हजार मानिस विस्थापित भएका छन् । आगो नियन्त्रणका लागि हजार बढी अग्निनियन्त्रक र हेलिकप्टर परिचालन गरेपनि आगो नियन्त्रणमा आउन सकेको छ्रैन । फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा रहेको जंगलमा लागेको आगो बोर्डो शहरसम्म फैलिंदा दर्जनौ घर जलेर नष्ट भएका छन् । फ्रान्समा पछिल्लो समय […]

कोसीले धार परिवर्तन गर्दा २० हजार मानिस विस्थापित

काठमाडौं, साउन १९ । सप्तकोसी नदी पश्चिमतर्फ धार परिवर्तन गरी मानवबस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिकाका २० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। झन्डै साढे तीन दशकपछि सप्तकोसीले पुरानै धारमा फर्किएर बेलकाको मानवबस्ती तहसनहस पारेको हो। सप्तकोसीको बाढी बुधबार बिहान ४ बजे बेलका–१, २, ३, ८ र ९ वडामा पसेको थियो। ‘कोसीले केही दिनदेखि कटान गरिरहे […]

सप्तकोशीको बाढीले करिब २० हजार मानिस विस्थापित हुने जोखिममा

सप्तकोसीको बाढी बस्तीमा पस्दा करिब २० हजार मानिस विस्थापित हुने जोखिममा रहेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सप्तकोशीको पश्चिमी किनारमा पर्ने बेलका नगरपालिकाको वडा नम्बर १, २ र ३ तथा बराहक्षेरत्रस्थित श्रीलंका टापुमा गएराति करिब १ बजेदेखि भंगालो पस्दा करिब २० हजार मानिस विस्थापित हुने अवस्था रहेको बताए । उनले पानीले चारैतिरबाट भरिएको भएपनि श्रीलंका टापुका स्थानीयले बाहिर निस्कन नचाहेको बताए । उनले उद्दारका लागि सुरक्षा निकाय परिचालन गरिएको बताए । त्यहाँ करिब २५०० स्था

क्यालिफोर्नियाको जंगलमा लागेको डढेलो फैलिँदै जाँदा ६ हजार मानिस विस्थापित

क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् । क्यालिफोर्नियाको वन तथा अग्नि संरक्षण विभाग (क्याल फायर) ले एक प्रतिवेदनमा जनाएअनुसार ओक फायर नाम दिइएको डढेलो निभाउन १७ हेलिकप्टरसहित दुई हजारभन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । डढेलो सोमबारसम्ममा पाँच हजार ७५० हेक्टरभन्दा बढी […]

यूक्रेनबाट ३५ लाख मानिस विस्थापित : राष्ट्रसंघ

रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन् । राष्ट्रसंघीय निकायले सोमबार सार्वजनिक गरेको प्रतिवेदनका अनुसार विस्थापित भएकाहरू अधिकांश छिमेकी मुलुकहरूमा पुगेका छन् ।त्यसैगरी अरु करिब एक करोड मानिस भने आन्तरिक रुपमा विस्थापित भएका छन् । उनीहरु यूक्रेन भित्रकै एक ठाउँबाट अर्को ठाउँमा गएर लुकेको पाइएको छ ।  संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी निकाय यूएनएचसीआरले ३४ लाख ८९ हजार ६४४ यूक्रेनी नागरिक विस्थापित भएको उल्लेख गरेको हो । यूक्रेनमा छिम

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ । संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघकाअनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थापित भएका छन् । उनीहरु खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरु विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै