नेपालगञ्ज – बाँकेकाे राप्तीसाेनारी गाउँपालिका -२, टिकुलीपुरमा राप्ती नदीकाे बाढी पसेपछि दुई हजार मानिस सामुदायिक भवनमा गएर बसेका छन् । राती एक बजे बाढी पसेपछि ४ सय ५० घरधुरीका मानिस विस्थापित भएका हुन् । उनीहरू जनकल्याण सामुदायिक भवनमा गएर बसेका छन् । राप्तीमा पानीकाे सतह ९ मिटर कटेकाे छ । बाढीले बाढी मापन केन्द्र नै […]