म्याग्दीको रघुगंगा गाउँपालिका ७ स्थित चिमखोला गाउँ । तस्बिर: रासस

सम्बन्धित सामग्री

गाउँले जन-जीवन दर्शाउने केही तस्वीर

घाँस दाउरा ल्याउँदै प्युठानको गौमुखी गाउँपालिका–१ अर्खा भुजेलमाराको जङ्गलबाट घाँस दाउरा ल्याउँदै स्थानीय । घाँस ओसार्दै खच्चड बागलुङको ढोरपाटन नगरपालिका-९ फल्लेघरमा घाँस ओसार्दै खच्चड । पछिल्लो समय दुर्गम स्थलसम्म कच्चीसडक सञ्जाल पुगेसंगै ढुवानीका लागि खच्चडको प्रयोग हराउँदै गएको छ । ठाडाखानी गाउँ अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ । ठाडाखानीलाई म्याग्दी र मुस्ताङ जोड्ने टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गमा समेटिएको छ । मूर्ति बनाउँदै महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सरस्वती पूजाको लागि मूर्ति बनाउँदै कालिगड । श्रीपञ्चमी (वसन्त पञ्चमी) यहि फागुन २ गते मनाइदै छ । घरेलु मर्चा बेच्दै महिला घरेलु मदिरा बनाउनका लागि चाहिने मर्चा दमकको हाटखोलामा बेच्दै मोरङ, पथरीका एक व्यापारी महिला  । तस्वीर सबै रासस