अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ। उनलाई संक्रमण भएको पुष्टी व्हाइट हाउसकी प्रवक्ता करिन जीन-पियरेले गरेकी हुन्। कोरोना संक्रमण भएपछि राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको व्हाइट हाउसले जनाएको छ। उनले एन्टीभाइरल औषधी पनि लिइरहेको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडनको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ। […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् । थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि हिजो (बिहीबार) परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बिबिसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेन कोरोनाबाट सङ्क्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । […]