अरनिकोको मूर्तिमा चासो बढ्दै

राष्ट्रिय विभूति अरनिकोको १७ फिट अग्लो धातुको मूर्ति निर्माणकै चरणमा अवलोकनकर्ताको चाप बढ्दै गएको छ । धातु मूर्ति निर्माणमा महŒवपूर्ण मानिने ‘क्ले मोडलिङ’ अर्थात् माटोको मूर्ति निर्माण सम्पन्न भएपछि अवलोकन गर्न आउनेको चाप बढ्दै गएको हो । संस्कृति, पर्यटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले बुधबार मूर्ति अवलोकन गर्नुभएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले मन्त्री ढकालले अरनिकोको माटोको मूर्ति अवलोकन गर्नुभएको जानकारी दिँदै सो मूर्ति प्रतिस्थापनका लागि उपयुक्त स्थान खोजीमा सहयोग गर्न प्रतिष्ठानका तर्फबाट आग्रह गरिएको बताउनुभयो ।

सम्बन्धित सामग्री

काठमाडौँमा छठ पर्व [फाेटाे फिचर]

काठमाडौँ- काठमाडौँको कमलपाेखरीमा पूजाअर्जना गरी भव्य रूपमा छठ पर्व मनाइएको छ । कमलपाेखरीमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् । पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ ...