काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले दुई पटक प्रतिनिधिसभा विघटन गरेको सत्य सावित गर्न संसदमा गाईजात्रा देखाइरहेको टिप्पणी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सल्लाहकार र जेष्ठ कम्युनिष्ट मञ्चको सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘संविधान उल्टाउन चाहने तत्वहरु अहिले पनि चुप छैन। सदनमा गाईजात्रा देखाइरहेका छन्। सर्वोच्च र निर्वाचन आयोगको फैसलाविरुद्ध एमाले गुट प्रतिनिधिसभा काम छैन