बेपत्ता जहाजको खोजी आज बिहानैबाट सुरु

१६ जेठ, काठमाडौं । हिजोदेखि हराइरहेको तारा एयरको जहाजको खोजी कार्य आज बिहानैबाट सुरु भएको छ । मानापाथी हिमाल र निलगिरि हिमाल तर्फ खोजी केन्द्रित गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए । हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज बेपत्ता भएको छ । सो जहाजमा चालक दलका […]

सम्बन्धित सामग्री

बेपत्ता तारा एयरको जहाजमा ६ विदेशी यात्रु थिए सवार

१९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयरको जहाजमा ६ विदेशी यात्रु रहेको खुलेको छ ।  १९ यात्रुमध्ये जहाजमा ४ जना भारतीय २ जर्मन नागरिकसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको पाइएको हो । उक्त विमान मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएपनि त्यसको पुष्टि भैसकेको छैन ।  यद्यपि नेपाल प्रहरीले सम्पर्कविहीन भएको जहाजको खोजी कार्य सुरु भएको जनाएको छ । । तारा एयरको ९ एन–एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरेले उडान भएरेका थिए । चालक दलका सदस्य इताशव घिमिरे