गण्डकीमा कारबाहीमा परेका फणीन्द्रको सांसद पद जोगियो, सर्वोच्चले दियो अन्तरिम आदेश

गण्डकीका सांसद फणीन्द्र देवकोटालाई पदमुक्त गर्ने नेकपा माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । ह्वीप उल्लंघन गरेको भन्दै माओवादीको कारबाहीपछि सभामुखले कारबाहीको सूचना प्रदेशसभामा सुनाएका थिए । त्यसपछि उनी सांसदबाट पदमुक्त भएका थिए । तर, आफू नेकपा माओवादी केन्द्रको सांसद नभई नेपाल समाजवादी पार्टीको सांसद भएकाले...

सम्बन्धित सामग्री

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि रविको सांसद र मन्त्री पद जोगियो

काठमाडौँ– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनःप्राप्तिको कुनै पहल नगरेको भन्दै उनको सांसद पद खारेजी मागसहित युवराज पौडेल सफलले दर्ता गराएको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद […]