काठमाडौं, २६ जेठ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले भारतले जारी गरेको ‘अखण्ड भारत’ को नक्साको आफूहरुले विरोध गर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सांस्कृतिकताको नाममा कसैले पनि राजनीतिक सार्वभौमतालाई हस्तक्षेप गर्न नहुने बताएका हुन् । ‘सांस्कृतिकताको नाममा अहिलेको राजनीतिक […]