गृहमन्त्रीले भने – लागूऔषध कारोबारी को को हुन् थाहा छ

२० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा 'बादल' ले लागूऔषध कारोबारी को को हुन् भन्ने कुरा आफूहरुलाई थाहा भएको बताएका छन् । बुधबार संसदलाई संबोधन गर्दै उनले लागूऔषध कारोबारी र व्यापारीहरुको सम्पूर्ण विवरण सरकारसँग भएको भन्दै अब कठोर कदम उठाउने बताएका हुन् । 'लागूऔषधका कारोबारीहरुलाई कानुनको कठघरामा उभ्याउन सकेनौं भने हाम्रो विकास …

सम्बन्धित सामग्री

सात लागूऔषध कारोबारी सार्वजनिक

सुनसरी कोशी गाउँपालिकाको लौकहीबाट प्रहरीले सात जना लागूऔषध कारोबारी पक्राउ गरि सार्वजनिक गरेको छ।

गोलीप्रहार गरी दुई जना लागूऔषध कारोबारी पक्राउ

लागूऔषध कारोबारी गर्ने समूहका दुईजनालाई प्रहरीले विहीबार साँझ सुनसरी रामधुनीबाट गोलीप्रहार गरि पक्राउ गरेको छ।

लागूऔषध कारोबारी पक्राउ गर्न बाँकेमा प्रहरीले चलायो गोली

बाँकेको कोहलपुरमा लागूऔषध कारोबारी पक्राउ गर्न गएको प्रहरीले गोली चलाएको छ ।

काठमाडौंको गोठाटारमा गोली चल्यो, पेस्तोलसहित २ जना नियन्त्रणमा

लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिम र झापाका हर्क लिम्बुलाई नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।...

बाँकेमा ६ महिनामा ८८ जना लागूऔषध कारोबारी पक्राउ

नेपालगन्ज : बाँकेमा ६ महिनाको अवधिमा ८८ जना लागूऔषध कारोबारी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलबार ६ महिनामा गरेका कामको प्रगति विवरण सार्वजनिक गर्दै सो अवधिमा २ सय ६५ ग्राम ६ सय १० मिलिग्राम ब्राउनसुगर, ४ किलो ३७५ ग्राम चरेश, ३ हजार ५४३ ट्याब्लेट नाइट्राजेपाम, ६ हजार मिलिलिटर कोरेक्स, २० ग्राम गाँजा […]

लागूऔषध कारोबारी चार जना पक्राउ

सुनसरीका अलग-अलग स्थानबाट प्रहरीले चार जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ. जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले सवारी चेकजाँच गर्ने क्रममा मंगलबार इनरुवा वडा नं. ३ महेन्द्र चौकमा को ५ प ३८१८ नं. को मोटरसाइकल चेक गर्दा ब्राउन सुगरसहित दुई जना पक्राउ ...

२० दिनमा २१ लागूऔषध कारोबारी पक्राउ

साउन लागेयताका २० दिनमा हेटौंडाबाट २१ जना लागूऔषध कारोबारी तथा भरिया पक्राउ परेका छन् ।

खैरो हिरोइनसहित चार जना पक्राउ

लागूऔषध कारोबारी र सेवनकर्ताको संख्या बढ्दो क्रममा रहेका बेला इटहरीबाट चार जना खैरो हिरोइनसहित पक्राउ परेका छन्।...

लागूऔषध कारोबारी सार्वजनिक

बुधबार प्रहरी कार्यालय गाइईाटमा आयोजित पत्रकार सम्मेलन पश्चात लागूऔषध कारोबारी सार्वजनिक गर्दै प्रहरी। पछिल्लो एक सातामा ३६ जना