बलजफ्ती चिकित्सा शिक्षा विधेयक पारित, राजनीतिक मुठभेड निम्त्याउन लागेको प्रतिपक्षको ठहर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गरिरहेका बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको छ। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसले ...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दलको प्रतिरोधबीच प्रतिनिधिसभाबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतबाट पारित भएको छ ।
प्रमुख प्रतिपक्ष दलको अवरोध र नाराबाजीबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक पारित ...
नेपाली कांग्रेसका सांसदले प्रतिनिधिसभा बैठक सुरु भए लगत्तैदेखि नाराबाजी गरेका थिए। तर त्यही विरोधका बीच सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा गरे।
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले तयार पारेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ पारित हुन नदिने चेतावनी दिएको छ ।
कांग्रेस सांसद एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेशका प्रावधानलाई कटौती गरेर ल्याउने तयारी गरेको त्यो विधेयक पारित हुन नदिने चेता...
संसद्मा विचाराधीन चिकित्सा शिक्षा विधेयकमा डा. गोविन्द केसीले उठाएका विषय समेट्न प्रमुख प्रतिपक्षी एमाले र सत्ता साझेदार दल माओवादी केन्द्र तयार नभएपछि विधेयक पारित हुनेमा शंका उब्जिएको छ ।
काठमाडौं – संसदको आजको बैठकमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने सूचीमा राखिएको छ।
संसद बैठक अपराह्न १ बजे बस्दै छ । संसदमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पहिले...
केदारभक्त माथेमा कार्यदलको सिफारिस र डा.केसीसँग भएको सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक जसरी पनि पास गर्न प्रमुख दल एक ठाउँमा उभिएका छन्। सम्बन्धनको पर्खाइमा रहेका कलेजलाई बाटो खोल्न प्रमुख दुई दल एमाले र माओवादी केन्द्र एकै ठाउँमा उभिएसँगै अप्ठेरोमा परेको सरकार नेतृत्वकर्ता कांग्रेस पनि विधेयक पारित गर्ने कुरामा लचिलो देखिएको छ।
काठमाडौं : प्रा .डा गोविन्द केसीले अहिलेकै अवस्थामा चिकित्सा शिक्षा विधेयक अघि नबढाउन आग्रह गरेका छन्। उनले संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिले पारित गरेको संशोधनसहितको चिकित्सा शिक्षा विधेयक संसदमा नलग्न चेतावनी दिएका हुन्।
जालझेलपूर्वक यथास्थितीमा विधेयक पारित गर्ने प्रयास गरे पु...