बजेट ९.५ प्रतिशत बढ्यो

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ ।

सम्बन्धित सामग्री

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढ्यो

मनिला, ८ असार ।  फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गरेका छन् ।  यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो । देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को […]

बढ्यो अदालतको बजेट

चालू आर्थिक वर्षभन्दा आगामी वर्षका लागि अदालतको बजेट ०.४ प्रतिशतले बढाइएको छ । ०७९/८० मा कुल बजेटको ०.३९ प्रतिशत देशभरका अदालतलाई छुट्याएकोमा आगामी वर्षका लागि ०.४३ प्रतिशत पुर्‍याएको हो ।  सोमबार सार्वजनिक ०८०/८१...

सुरक्षामा पुरानै कार्यक्रमको निरन्तरता, बढ्यो बजेट

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ मा सुरक्षा क्षेत्रमा बजेट बढाएको छ, तर सबैजसो कार्यक्रम भने पुरानैलाई निरन्तरता दिएको छ । गृह र रक्षा मन्त्रालयसहित मातहतका निकायहरुलाई सरकारले २ खर्ब ५२ अर्ब ४१ करोड २२ लाख रुपैयाँ छुट्टयाएको छ । यो कुल बजेटको १४ प्रतिशत हो । चालु आर्थिक वर्षमा सरकारले गृह […]

तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७.३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ ।  सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो  प्रस्ताव गरिएको हो ।  अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको  ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाब बढेको छ। प्रस्तावित बजेटमा नयाँ अत्याधुनिक लडाकु जेट विमान र समुन्द्री तथा हवाई उडानलगायतका कार्यक्रमका लागि एनटीडी १०८.३ समावेश गरिएको छ । प्रस्तावि

चीनसँग तनाव बढ्दै गएपछि ताइवानको रक्षा बजेट १४.९ प्रतिशत बढ्यो

ताइवानले बिहीबार सन् २०२३ का लागि रक्षा बजेटमा १७।३ बिलियन अमेरिकी डलर बजेट प्रस्ताव गरेको छ । सो प्रस्तावित बजेट चालू बजेटमा १४.९ प्रतिशतले बढी हो। चीनले स्वशासित टापु वरिपरि आफ्नो सैन्य अभ्यास शुरु गरेको हप्ता दिनपछि सो प्रस्ताव गरिएको हो । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि यस क्षेत्रमा तनाब बढेको छ। […]

धत्! मर्यादा नमिलाउँदा मुखैमा आएको बढेको तलब गुम्यो

सरकारले वार्षिक बजेटमार्फत कर्मचारीको तलब १५ प्रतिशत बढाएको थियो। तर, कार्यान्वयनमा नजाँदै उच्च ओहोदाका केही कर्मचारीको स्वार्थमा तलबमान बजेट विपरीत हेरफेर भयो। मर्यादा मिलाउँदा सचिवको १८ प्रतिशत तथा अन्य अधिकृतको २४ प्रतिशतसम्म तलब बढ्यो। संसद्का कर्मचारीको निवेदनमा संसदीय समितिकै निर्देशनको आवरणमा रातारात निर्णय कार्यान्वयन भयो। नयाँ तलबमान कायम गरिनुको कारण…

विकास खर्च बढ्यो, स्थानीय तहको खार्च ९५ प्रतिशत

बागमती प्रदेश सरकारले स्थापनाको तेस्रो वर्षको बजेट खर्चको अवस्थामा केही सुधार गरेको छ । अघिल्ला २ आर्थिक वर्षमा करिब ६० प्रतिशतबाट बढ्न नसकेको बजेट खर्चको अवस्था बितेको आर्थिक वर्ष २०७७/०७८ मा करिब ७० प्रतिशत पुगेको छ । चालुभन्दा पुँजीगत खर्चकै प्रतिशत बढी छ ।प्रदेश सरकारले सुरु गरेका बहुवर्षीय आयोजनाहरु बितेको आर्थिक वर्षमा सम्पन्न भई भुक्तानी […]

भारतको बजेट १४ प्रतिशत बढ्यो, ३४८ खर्बको बजेट विनियोजन

भारतले आर्थिक वर्ष २०२१/२२ को लागि बजेट सार्वजनिक गरेको छ । कोरोना महामारीका बीच भारतले सन् २०२०/२१ को तुलनामा १४ प्रतिशतले बजेट बढाएको हो

भारतको २०२१/२२ को बजेट सार्वजनिक, स्वास्थ्य बजेट १३७ प्रतिशत बढ्यो

१९ माघ, काठमाडौं । भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१/२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट पेस गरिएको हो । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो । बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् […]