काठमाडौँ, २६ भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल आफ्नो सबै पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम रद्द गरेर आज चीनबाट स्वदेश फर्किने भएका छन् । पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनको कारणले उनी आफ्ना सबै कार्यक्रम रद्द गरेर आजै स्वदेश फर्कन लागेको एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए । चिनियाँ […]
काठमाडौं, २ बैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफैले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा हुने दाबी गरेका छन्। एमालेले संचालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत आज (शनिबार) हेटौँडामा बोल्दै महासचिव पोखरेलले प्रचण्डले आफैलाई धोका दिएको र त्यसको परीणाम केही समयपछि थाहा […]
काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उहाँले राजनीतिक अस्थिरता हटाउन बलियो राजनीतिक दल आवश्यक रहेको भनाइ व्यक्त गरे । उनले मुलुकमा आर्थिक सङ्कट उत्पन्न भएकाले सरकारले यसलाई नियन्त्रण गर्नुपर्ने बताए । महासचिव पोखरेलले […]
काठमाडौँ,१६ माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको हो भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु हो भने । “राष्ट्रिय सहमति कायम […]
काठमाडौँ,३ पुष । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आफूहरु प्रमुख प्रतिपक्षमा बस्ने बताएका छन् । आज नेपाल उत्पीडित जातीयमुक्ति समाजको ३५औँ स्थापना दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा बोल्दै उहाँले जनताले एमालेलाई सरकार गठनको जनादेश नदिएको भन्दै प्रतिपक्षमा बस्ने स्पष्ट पारे । “एमाले नयाँ जनादेशका लागि पाँच वर्ष कुर्न तयार छ”, उनले भने, “अहिलेको जनादेश […]
काठमाडौँ,२४ भदौ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी मङ्सिर ४ गते हुने सङ्घ र प्रदेशको निर्वाचनमा जिल्लाले आवश्यकता ठाने औचित्यका आधारमा तालमेल हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राजनीतिकरुपमा कुनै दल विशेषसँग तालमेल नगर्ने तर स्थानीय आवश्यकताका आधारमा केही ठाँउमा मात्र तालमेल हुने बताए । उनले भने, “स्थानीयस्तरमा […]
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामर्थ्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।राष्ट्रिय जनसांस्कृतिक महासङ्घले आज आयोजना गरेको राजनीतिक, वैचारिक र सांस्कृतिक प्रशिक्षणलाई सम्बोधन गर्दै उनले जनजीविकाका सवाल र समृद्धिको यात्रामा अग्रगामी विचार र पक्षधरलाई स्रष्टाहरूले साथ दिई मुलुकको स्थायित्व र विकासका लागि योगदान दिन सक्नुपर्नेमा पनि जोड दिए । महासचिव पोखरेल
काठमाडौं, २८ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुखले सरकारी विजनेश रोक्नु गलत भएको बताएका छन् । पछिल्लो समय एमसीसी सदनमा टेबुल गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोकिरहेको भन्ने चर्चा चलिरहेको बेला पोखरेलको यस्तो भनाई आएको हो । उनले एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाउनु र सरकारी विजनेश रोक्नु उस्तै भएको […]
काठमाडौँ, ७ माघ: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफूहरूको असहमति अर्लिइलेक्सनप्रति नभएको स्पष्ट पारेका छन् । आज (शुक्रबार) सामाजिक संजाल फेसबूकमार्फत उनले एमालेको असहमति अर्लिइलेक्सनमा नभई सत्ता गठबन्धनको कुनियतमा भएको बताएका हुन् । उनले लेखेका छन्, ‘नेकपा एमालेको असहमति अर्लिइलेक्सनप्रति होइन । पुरानो जनादेश खण्डित भएको अवस्थामा नयाँ जनादेश त नेकपा एमालेको चाहना नै हो। […]
काठमाडौं। एमाले एकता जोगाउने प्रयास्वरुप महासचिव ईश्वर पोखरेलले सक्रियता देखाएका छन्। बिहीबारदेखि नै महासचिव पोखरेल माधव नेपाल पक्षका नेता योगेश भट्टराई, गणेश पहाडी र गोकर्ण विस्टलगायतका नेतासँग छलफलमा छन्। केहीबेरअघि बालुवाटार गएका पोखरेल अहिले राष्ट्रपति निवास शीतल निवास पुगेका छन्। माधव नेपालसँगको सहमतिको विन्दु के हुनसक्छ भन्नेबारे दुवैपक्षका नेताहरू छलफलमा छन्।