आईफोन, म्याक ह्याक गर्ने जिरो डेज समाधानका लागि एप्पलको नयाँ अपडेट

आईफोन, म्याक ह्याक गर्ने जिरो डेजका लागि एप्पलले सुरक्षा अपडेट सार्वजनिक गरेको छ । जिरो डेज सुरक्षा समस्यालाई प्रयोग गरेर धेरै ह्याकरहरुले एप्पल प्रयोगकर्ताहरको डेटा चोरी गरिरहेका थिए । यसका लागि कम्पनीले म्याओएस मोन्टेरी १२.५.१ र आईओएस १५.६.१ र आईप्याडओएस १५.६.१ अपडेट सार्वजनिक गरेको छ । यस सुरक्षा समस्याको नाम सिभिई २०२२ ३२८९४ रहेको छ । यो जिरो डे समस्यालाई लक्षित...

सम्बन्धित सामग्री

आईफोनमा गम्भिर सफ्टवेयर कमजोरी, पेगासस स्पाइवेयरबाट ह्याक गरिदै

आईफोन ह्याक गर्न जासुसी सफ्टवेयर पेगासस प्रयोग गर्ने गरेको एक अनुसन्धानले देखाएको छ । सिटिजन ल्याबका अनुसन्धानकर्ताका अनुसार पेगासस स्पाइवेयरबाट बहराइनका एक मानव अधिकारकर्मीको आईफोन ह्याक गरिएको खुलासा भएको हो ।   अनुसन्धानकर्ताले बहराइनका मानव अधिकारकर्मीको आईफोन १२ प्रो फोन विश्लेषण गर्दा एप्पलको आईमेसेजलाई लक्षित गरिएको ‘जिरो डे जिरो क्लिक...