‘सिन्डिकेट’ अन्त्य हुन्छ, तपार्इंकाे साथ चाहिन्छ : मन्त्री थापा - Naya Patrika
गृहमन्त्री रामबहादुर थापा बादलले देशको अर्थतन्त्रमा प्रभाव पार्ने सिन्डिकेटको खारेजी गरेर मात्र देशको समृद्धि हुने बताएका छन् । धनगढीमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन कैलाली आएका गृहमन्त्री थापाले...पूरा पढ्नुहोस् »
गण्डकी प्रदेश सरकारका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले महिला हिंसा अन्त्यका लागि सबै जुट्नुपर्ने आवश्यकता रहेको बताए । सञ्चारिका समूह नेपाल केन्द्रले शुक्रबार पोखरामा आयोजना गरेको महिला हिंसा विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा महिला र पुरुषप्रतिको विभेदलाई अन्त्य गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।मन्त्री थापाले समाजका विकृति विसंगतिलाई हटाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउँदै महिला हिंसाको विरुद्ध सचेतना जगाउने कार्यमा कानून मन्त्रालय सचेत रहेको बता
काठमाडाैं – गृहमन्त्री रामबहादुर थापाले सुुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने बताउनु भएको छ ।
थापाले आफू गृहमन्त्री भएपछि कार्यभार सम्हालेको एक सय दिनमा यातायात सम्बद्द समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा...