काठमाडाैं – गृहमन्त्री रामबहादुर थापाले सुुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने बताउनु भएको छ ।
थापाले आफू गृहमन्त्री भएपछि कार्यभार सम्हालेको एक सय दिनमा यातायात सम्बद्द समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा...