दशैँमा एक पटक पकाएको मासु तथा अन्य परिकार दशैँभर खाने चलन पनि छ । यस्ता खानपानले हाम्रा स्वास्थ्य असर गर्छ । दशैँमा हामी जसरी खानपानमा केन्द्रित हुन्छौं, त्यति आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन आवश्यक हुन्छ । दशैँमा बढि मात्रामा, एकै पटक एकै खाले मासुजन्य परिकार खादाँ बिभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यसबाट बच्न समयमै कम […]