तराईमा तस्करको सञ्जाल छैन : महानिरीक्षक अर्याल

काठमाडौँ : सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका छन्।बुधवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक अर्यालले तराईमा तस्करको सञ्जाल नभएको बताएका हुन्। उनले कोही व्यक्ति विशेषले गरेको भए पनि सञ्जालकै रूपमा भने तस्करी नभएको बताए।उनले त्यस्तो सञ्जाल भेटेमा तुरुन्तै काट्ने पनि बताए। उनले सीमामा सशस्त्र प्रहरीको पोष्ट राख्नका लागि जग्गा नै नदिइने गरेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए। सरकारले राष्ट्रिय गौरवको आयोजनाकै रूपमा लिएर सिमा

सम्बन्धित सामग्री

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल अमेरिका प्रस्थान

काठमाडौँ।  सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल  अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राज्य अमेरिकाको सान डिएगो क्यालिफोर्नियामा यही असोज २७ देखि ३० गते सम्म  सञ्चालन हुने प्रहरी प्रमुखको अन्तर्राष्ट्रिय  सम्मेलनमा  सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिदाइ गरेका थिए। सशस्त्र प्रहरी महानिरीक्षक […]

जिम्मेवारीमा त्रुटि नगर्नु : महानिरीक्षक अर्याल

काठमाडौँ : सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्।काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिए।उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर

सिमा सुरक्षालाई थप मजबुत बनाउँछौं: महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले सिमा हुने विभिन्न खाले अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताएका छन्।...

सशस्त्र प्रहरी आपत्-विपतमा परेकाको भरोसा बन्नुपर्छ : महानिरीक्षक अर्याल

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी आपत्विपत्मा परेका नागरिकको भरोसा बन्नुपर्ने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा आज सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भिन्नाभिन्नै भूगोलमा बसेका नेपाली नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन सशस्त्र प्रहरीले कुनै कसर बाँकी राख्न नहुने बताए । उनले […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र नेपालका लागि अमेरिकी राजदुत थम्पसनबीच भेटघाट

सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपालका लागि अमेरिकी राजदुत डिन आर.थम्पसनबीच भेटघाट भएको छ।...

अमेरिका गए महानिरीक्षक अर्याल

न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरुको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल न्युयोर्क प्रस्थान

काठमाडौँ- सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल न्युयोर्क प्रस्थान गरेका छन् । न्युयोर्कस्थित राष्ट्र संघको मुख्यालयमा बुधबारदेखि तीन दिन चल्ने तेस्रो प्रहरी प्रमुखहरूको शिखर सम्मेलनमा सहभागी हुन महानिरीक्षक अर्याल त्यसतर्फ सोमबार प्रस्थान गरेका हुन् । महानिरीक्षक अर्यालको अनुपस्थितिमा निमित्त महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्ने सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्याल र जापानी राजदूत यूताकाबीच भेटवार्ता

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र जापानी राजदूत एचई श्री किकुता यूताकाबीच भेटवार्ता भएको छ ।  सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा प्रहरी महानिरीक्षक अर्याल र राजदूत युताकाबीच भेटवार्ता भएको हो ।भेटवार्तामा महानिरीक्षक अर्यालले नेपाल र जापान दुवै देशले एक अर्कालाई उच्च सम्मान गर्ने गरेको र एक अर्कामा सहकार्य गर्दै काम गरेको स्मरण गरेका थिए ।  भेटावार्तामा महानिरीक्षक अर्यालले नेपालको संघीय संरचनामा सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय सुरक्षा निकायको रुपमा रहेको बताउँदै विपद