चर्चित गायक प्रकाश सपुत सम्मानित

यस वर्षको आदर्श विशेष सम्मान चर्चित गायक प्रकाश सपुतलाई प्रदान गरिएको छ । बागलुङमा सञ्चार क्षेत्रमा क्रियाशील आदर्श सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको आदर्श विशेष सम्मान–०७७ गायक तथा सर्जक प्रकाश सपुतलाई प्रदान गरिएको छ ।     सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान आज प्रदान गरिएको आदर्श सहकारीले जनाएको छ ।

सम्बन्धित सामग्री

‘इनारमाथि प्रकाश सपुत नाचेको’ भन्ने विवादमा गीत निर्माता कम्पनीले माग्यो माफी

काठमाडौं । चार महिनाअघिको म्युजिक भिडियोलाई लिएर अभिनेता तथा गायक प्रकाश सपुत यतिबेला विवादमा तानिएका छन् । जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने भनिएको इनारमाथि उभिएर सपुतले ‘कमाउनी नी हो, रमाउनी नी हो…’ गीतको छायांकनमा नाचेको दृश्य सामाजिक संजालमा भाइरल छ । यो विवादमा सपुतले गल्ती भएको भन्दै माफी पनि मागिसकेका छन् । साथै, उक्त […]

बोल माया र गलबन्दीको दोस्रो भाग ल्याउँदै गायक प्रकाश सपुत

लोकप्रिय गायक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारी गरेका छन्।

बोल माया र गलबन्दीको दोस्रो भाग ल्याउँदै गायक प्रकाश सपुत

लोकप्रिय गायक प्रकाश सपूतले आफ्नो हिट गीत ‘बोल माया’ को दोस्रो भाग ल्याउने तयारी गरेका छन्।

प्रकाश सपुत र देवी घर्तीको आवाजमा चलचित्र ‘हल्कारा’ को गीत सार्वजनिक

काठमाडौं । चर्चित गायक प्रकाश सपुत र गायिका देवी घर्तीको आवाजमा चलचित्र ‘हल्कारा’ को गीत सार्वजनिक भएको छ । बैशाख २९ गते रिलिज हुने यो चलचित्रको ‘जीवन कठै बरी’ बोलको गीतको भिडियोमा केहि संवादहरु समेत राखिएको छ। गीत तथा संवादहरुले मार्मिकरुपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ। यस गीतमा प्रकाश सपुतले नै शब्द तथा संगीत […]

‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो चर्चा र विवादको बीचमा गायक सपुतका फ्यानलाई […]

जुनाको ‘याद’मा प्रकाश सपुत

गायक अर्जुन बोसेलको नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ । एक्लो र दुखी हुँदाको पिडालाई समेटेर तयार पारिएको गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत छ । कृष्ण विक (भान्जा) ले संगीत संयोजन गरेको गतिको भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास देखिएका छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा देवेन्द्र बब्लुको निर्देशन रहेको छ । गायक बोसेलको केहीअघि सार्वजनिक ‘गोठालो’ गीत दर्शकले रुचाएका थिए ।

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त

काठमाडौं : गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले दुलाल र सपुतलाई एक वर्षका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त गरेको हो। सद्भावना दुत नियुक्त भएपछि गायक सपुतले यो आफ्नो लागि एउटा…

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त

काठमाण्डाै – सरकारले लोक गायक प्रकाश सपुत र लोक गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी लोक गायक सपुत र गायिका दुलाललाई गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद्सम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरिएको जानकारी गराएको हो ।  गीत सङ्गीतको माध्यमबाट समुदायमा विपद् जोखिम न्यूनीकरणसम्...

गायक प्रकाश सपुत कोरोना संक्रमण मुक्त

काठमाडौँ । गायक प्रकाश सपुत कोरोना संक्रमण मुक्त भएका छन् । केही दिन अघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनले सामाजिक सञ्जालमार्फत कोरोनालाई पराजित गर्न सफल भएको जानकारी दिएका हुन् ।

गायक प्रकाश सपुत कोरोना संक्रमित

काठमाडौं । गायक प्रकाश सपुत कोरोना संक्रमित भएका छन् । काठमाडौं मेडिकल कलेज (केएमसी)मा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । शरीर भारी हुने, टाउको दुख्नेजस्ता समस्यापछि कोरोना परीक्षण गराउँदा उनको रिपोर्ट पोजिटिभ आएको हो । अहिले उनी होमआइसोलेसनमा छन् । गायक प्रकाशले सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय उनको सम्पर्कमा रहेकाहरुलाई कोरोना...