सेरेना विलियम्स पहिलाे चरणमै रादुकानुसँग पराजित

सन्यासको घोषणा गरेकी अमेरिकी कीर्तिमानी टेनिस स्टार सेरेना विलियम्स स्थानीय समय अनुसार मंगलबार राति अमेरिकाको ओहायोमा भएको खेलमा पराजित भएकी छन् । डब्लुटिए १०००- स्तरको वेस्टर्न एण्ड साथर्न ओपन टेनिसको पहिलो चरणमा सेरेना विलियम्स बेलायती नम्बर एक खेलाडी एमा रादुकानुसँग पराजित भएकी हुन्। मासनमा भएको खेलमा रादुकानुले सेरेनालाई ६-४ र ६-० को सेटमा पराजित गरेकी […]

सम्बन्धित सामग्री

सेरेना विलियम्सले टेनिसबाट सन्यास लिइन्, अन्तिम खेलमा छल्कियो आँसु

अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टेनिसलाई अलविदा भनिन् । उनले शुक्रबार युएस ओपनमा आफ्नो अन्तिम खेल खेलिन् र सन्यास लिइन् । न्युयोर्कमा भएको यो खेलमा सेरेना विलियम्स अस्ट्रेलियाकी आयला टोमियानोविचसँग हारेकी भएपनि यो खेल उनका लागि यादगार बन्यो । उनी तेस्रो राउण्डमा आयला टोम्यानोभिचसँग पराजित भएकी थिइन् ।खेलपछि उनी भावुक देखिइन् र हात हल्लाएर मानिसहरूबाट बिदा भइन् । ४१ वर्षीया विलियम्सले आफ्नो २७ वर्षको उत्कृष्ट करियरलाई यहाँ नै अन्त्य गरिन् । कोर्टको बिचमा नै उनको अन्तरवार्ता गरियो तब उनको आँ

सेरेना विलियम्स तेस्रो चरणबाटै बाहिरिइन्

कीर्तिमानी सेरेना विलियम्स युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छन्। स्थानीय समय अनुसार शुक्रबार राति भएको खेलमा ४१ वर्षकी विलियम्स अस्ट्रेलियाकी अज्ला टम्ल्जानोविकसँग पराजित भएकी हुन् । न्यूयोर्कमा भएको खेलमा सेरेना ७–५, ६–७ (४–७) र ६–१ को सेटमा पराजित भएकी हुन् । सेरेनाको यो खेल नै व्यवसायिक जीवनको अन्तिम खेल हुन सक्ने छ । २७ […]

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।...

सेरेना विम्बल्डनको पहिलो चरणबाटै आउट

काठमाडौँ – २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छन् । हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍यो । तानले ७-५, १-६, ७-६ (१०-७०) को जित निकालिन् । तानले अब ३२औं वरीयताकी […]

सेरेना पहिलो चरणमै निराश

लन्डन । २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स वेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छिन् । हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भइन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्‍याे । तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन् । तानले अब ३२औं वरीयताकी […] The post सेरेना पहिलो चरणमै निराश appeared first on राजधानी राष्ट्रिय दैनिक.

विम्बल्डनकाे पहिलो चरणमै पराजित भइन् सेरेना विलियम्स

एजेन्सी- २३ पटक ग्रान्डस्लाम जितेकी सेरेना विलियम्स बेलायतमा जारी विम्बल्डनको पहिलो चरणमा पराजित हुँदै प्रतियोगितामा पूर्णविराम लगाएकी छन्। हार्मोनी तानसँग निराश पराजित भएसँगै सेरेना दोस्रो चरणमा पुग्न असफल भएकी हुन्। तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चिनु पर्‍याे। तानले ७-५, १-६, ७-६ (१०-७०ं) को जित निकालिन्। तानले अब ३२ औँ वरीयताकी सारा सोरिबेस टोर्मोको […]

पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित

काठमाण्डाै - पूर्व विश्व नम्बर एक सेरेना विलियम्स विम्बल्डन टेनिसको पहिलो खेलमै पराजित भएकी छिन् । गएराति भएको खेलमा सेरेना पहिलो चरणमा फ्रान्सेली खेलाडी हार्मोनी टानसँग पराजित भइन् ।  सेन्टर कोर्टमा सेरेनालाई टानले ७–५, १–६ र ७–६ को सेटमा हराइन् । अब टानले दोस्रो चरणमा स्पेनिस सारा टोर्मोसँग खेल्नेछिन् ।  एक वर्षपछि कोर्ट फर्किएकी ४० वर्षीया सेरेना ७ पटकको विम्बल्डन च्याम्पियन हुन् ।

सेरेना विलियम्स पहिलो खेलमै पराजित

काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फ अमेरिकी खेलाडी सेरेना विलियिम्स पहिलो खेलमै पराजित भएकी छिन् । सेरेना फ्रान्सकी हार्मनी टेनसँग ७–५, १–६ र ७–६ ले पराजित भएकी हुन् । महिला एकलकै अर्को खेलमा विश्व नम्बर एक इगा सिवाटेक पनि दोस्रो चरणमा उक्लेकी छिन् । फ्रेन्च ओपन च्याम्पियन सिवाटेकले क्रोएसियाकी जना फेटलाई ६–० र ६–३ को सोझो […]

सेरेना विलियम्स फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश

एजेन्सी । सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छिन् । सेरेनाले रोमानियाकी मिहाला बुजारेस्कुलाई २–१ को सेटमा पराजित गरी फ्रेन्च ओपन तेस्रो चरणमा प्रवेश गरेकी हुन् ।

विम्बल्डन टेनिस : उपाधिका लागि सेरेना विलियम्स र एन्जेलिक केरबेरबीच प्रतिस्पर्धा

विम्बल्डन टेनिसको उपाधिका लागि फेरि एकपटक सेरेना विलियम्स र एन्जेलिक केरबेरबीच प्रतिस्पर्धा हुनेभएको छ । पूर्व विश्व नम्बर एक अमेरिकी खेलाडी सेरेना विलियम्सले गएराति भएको सेमिफाइनलमा जर्मनीकी जुलिया गोर्गेसलाई पराजित गर्दै फाइनलमा स्थान बनाइन् । लण्डनको सेन्टर कोर्टमा भएको खेलमा २५ औं बरियताकी सेरेनाले १३ औं बरियता प्रा...