सेरेना विलियम्स तेस्रो चरणबाटै बाहिरिइन्

कीर्तिमानी सेरेना विलियम्स युएस ओपन टेनिसको तेस्रो चरणबाट बाहिरिएकी छन्। स्थानीय समय अनुसार शुक्रबार राति भएको खेलमा ४१ वर्षकी विलियम्स अस्ट्रेलियाकी अज्ला टम्ल्जानोविकसँग पराजित भएकी हुन् । न्यूयोर्कमा भएको खेलमा सेरेना ७–५, ६–७ (४–७) र ६–१ को सेटमा पराजित भएकी हुन् । सेरेनाको यो खेल नै व्यवसायिक जीवनको अन्तिम खेल हुन सक्ने छ । २७ […]

सम्बन्धित सामग्री

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।...

विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् सेरेना

काठमाडौं । सर्वाधिक २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्स हार्मोनी तानसँग पराजित हुँदै विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएकी छिन् । मंगलबार राति सेन्टर कोर्टमा सम्पन्न खेलमा तानले सेरेनाको सामना गर्नुअघि निकै डर लागेको प्रतिक्रिया दिएकी छन् । तानले सेरेनालाई हराउन तीन घण्टा ११ मिनेट खर्चनु पर्यो । तानले सेरेनाविरुद्ध ७-५, १-६ र ७-६ (१०-७) को जीत […]

पहिलो चरणबाटै बाहिरिइन् सेरेना, नाडालको विजयी सुरुवात

काठमाडौं : विम्बल्डनमा एक वर्षपछि पुनरागमन गरेकी अमेरिकी लिजेन्ड टेनिस स्टार सेरेना विलियम्स पहिलो चरणबाटै बाहिरिएकी छिन्।गत सिजन इन्जुरीका कारण सेन्टर कोर्टबाट बाहिरिएकी सेरेना सोही कोर्टबाट पुनरागमनको प्रयासमा रहेपनि उनी हार्मोनी टानसँग ७-५, १-६, ७-६ (१०-७) ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइन्।प्रतियोगिताबाट बाहिरिएपछि उनलाई यो अन्तिम विम्बल्डन हो भनी सोधिएको प्रश्नमा सेरेनाले भनिन् 'यो एक प्रश्न हो तर अहिले केहि भन्न सक्दिन, मलाई थाहा छैन्, भविष्यमा के हुन्छ भनेर।'मंगलबारनै भ

फ्रेन्च ओपनबाट बाहिरिइन् सेरेना

सेरेना विलियम्स आइतबार फ्रेन्च ओपनबाट बाहिरिएकी छिन् । उनलाई २१ वर्षीया एलेना रायबाकिनाले चौथो चरणमा ६–३ र ७–५ ले पराजित गरिन् ।