गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान, बिहीबार ४ बजेसम्मको समय

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका हुन् ।  प्रदेश...

सम्बन्धित सामग्री

गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तीन दिनभित्र सरकार गठनका लागि आह्वान गरेका छन् । उनले नेपालको संविधानको धारा १६८(२) बमोजिम संसद्मा उपस्थित दुई वा दुईभन्दा बढी दलको सहमतिमा बहुमतको सरकार गठनका लागि मंगलबार आह्वान गरेका हुन् । एमाले नेतृत्वको खगराज अधिकारी ढलेको तीन दिनपछि मात्र संविधानको धारा १६८(२) वा (३) के बमोजिम […] The post गण्डकीमा तीन दिनभित्र सरकार गठन आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेसबाहेक सबै प्रदेशमा सरकार गठन गर्न आह्वान

काठमाडौँ । सात प्रदेशमध्ये ६ वटा प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले समय तोकेर आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि प्रदेश १ मा पुस २४ को समय तोकिएको छ भने बागमती र

पाँच दिनभित्र सरकार गठन गर्न गण्डकीका प्रदेश प्रमुखको आह्वान

गण्डकीमा पाँच दिनभित्र सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बिहीबार पाँच दिनको समय दिएर सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका हुन् । गण्डकीमा एउटा मात्रै पार्टीको बहुमत छैन । त्यसैले संविधानको धारा १७६ (२) अनुसार २ वा सो भन्दा बढी पार्टी मिलेर सरकार बनाउनुपर्छ । केन्द्रीय सत्ता गठबन्धन […]

सांसद शाहीको वतव्यले गण्डकीमा नयाँ सरकार बनाउने अभियानमा धक्का

काठमाडौं । राष्ट्रिय जनमोर्चा सांसद खिमविक्रम शाहीले कांग्रेस-माओवादी-जसपासहितको विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पारेका छन्। आज एक वक्तव्यमार्फत आफू तटस्थ रहेको जानकारी दिएका छन्। बहुमत संसदको दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस-माओवादी-जसपाका नेताहरूलाई सांसद शाहीको वक्तव्यले गण्डकीमा नयाँ सरकार गठन गर्ने प्रयासमा धक्का लागेको छ।

गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक जनमोर्चाभित्रै किचलो

पर्वत : गण्डकी प्रदेश सरकार ढलाउन र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा रहेको राष्ट्रिय जनमोर्चा (राजमो) भित्र किचलो शुरू भएको छ।नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध विपक्षमा छन्‌। गुरुङले पनि पदबाट राजीनामा गरिसकेका छन्‌। अब गण्डकीमा नयाँ सरकार गठन हुँदैछ।नेकपा (एमाले) इतरको नयाँ सरकार बनाउन राजमोको केन्द्रीय समितिले गण्डकी प्रदेश सभाका सदस्यहरूलाई निर्देशन दिइसकेको छ। गण्डकीमा नयाँ सरकार बनाउन निर्णायक भू

गण्डकीमा तीन दिनभित्र सरकार गठन गर्न आह्वान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएसँगै गण्डकी प्रदेश प्रमुख सीता पौडेलले त्यसलाई स्वीकृत गरेकी छन् । मुख्यमन्त्री गुरुङले प्रदेश प्रमुख पौडेल समक्ष आइतबार राजीनामा पेश गरेसँगै उनले स्वीकृत गर्दै तीन दिनभित्र नयाँ सरकार गठनको लागि आह्वान समेत गरेकी छन्नेकपा एमाले नेतृत्वमा मुख्यमन्त्री बनेका गुरुङको सरकार विरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी […]

गण्डकीमा सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय

गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिएकी छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई सरकार गठनका लागि आह्वान गरेकी हुन् । 'नेपालको संविधानको धारा १३८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ,' प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । हेर्नुहोस्, विज्ञप्ति :​

गण्डकीमा नयाँ सरकार गठन गर्न ३ दिनको समय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सीता कुमारी पौडेलले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम गुरुङले दिएको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा अर्को सरकार गठन नहुँदासम्म संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने जिम्मेवारी गुरुङ नेतृत्वको सरकारलाई नै दिएकी छिन् । यस्तै उनले ३ दिनभित्र  नयाँ सरकार गठन गर्न आह्वान पनि गरेकी