आईपीएलमा आज दिल्ली र गुजरात भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सबीच खेल हुँदैछ।

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटको फाइनलमा गुजरात

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो । गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । गुजरातले अब उपाधिको लागि आइतबार […] The post आईपीएल क्रिकेटको फाइनलमा गुजरात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गुजरातको ब्याकटूब्याक जित, दिल्ली फेरि पराजित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ। दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा सम्पन्न खेलमा गुजरातले घरेलु टोलीलाई ६ विकेटले हराएको हो। टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको गुजरातको ब्याटिङमा साइ…

शफालीको विष्फोटक ब्याटिङमा दिल्ली १० विकेटले विजयी

एजेन्सी – ओपनर शफाली बर्माको विष्फोटक ब्याटिङमा दिल्ली क्यापिटल्सले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा गुजरात जायन्ट्सलाई १० विकेटले हराएको छ । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । दिल्लीको जितमा शफाली बर्मा २८ बलमा १० चौका र ५ छक्कासहित ७६ रनमा अविजित रहिन् । […]

आईपीएलमा आज पन्जाब र गुजरात भिड्ने

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज पन्जाब किङस र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुने भएको छ । दुई टोलीबीचको खेल मुम्बईमा राति पौने ८ बजे सुरु हुनेछ । नवप्रवेशी टोली गुजरात र पन्जाब तेस्रो जितको खोजीमा हुनेछन् । यसअघि बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्स लखनउ सुपर जायन्ट्ससँग ६ विकेटले पराजित भएको थियो। […]

आईपीएल क्रिकेट : पञ्जाब र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज एउटा खेल हुँदैछ। मुम्बईमा बेलुका पौने आठ बजे पञ्जाब किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् । गुजरात आईपीएलमा नयाँ टोली हो। गुजरात यसअघिका दुई खेलमा जितका साथ ४ अङ्क जोडेर चौथो स्थानमा छ । पञ्जाबको तीन खेलमा ४ अङ्क छ । पञ्जाब पाँचौँ स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । लखनउ पनि आईपीएलमा यसैपटक थपिएको टोली हो । लखनउको ४ खेलमा ६ अङ्क भएको छ । दिल्ली ३ खेलमा २ अङ्क जोडेर सातौँ&nb...

आईपीएल : गुजरातको लगातार दोस्रो जित, दिल्ली पराजित

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ। गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो। १ सय ७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १ सय ५७ रनमा समेटियो। दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। उनले २९ […]

‘गीता’लाई पाठ्यक्रममा राखेर के हासिल गर्न चाहन्छ गुजरात सरकार ?

नयाँ दिल्ली । भारतको गुजरात राज्य सरकारले नयाँ शैक्षिक सत्रदेखि माध्यमिक र उच्च माध्यमिक तहको पाठ्यक्रममा भागवत गीता समावेश गर्ने निर्णय गरेको छ । तर जानकारहरुले पाठ्यक्रममा भागवत गीता समावेश गर्दा आउने दिनमा विवाद सिर्जना हुनसक्ने बताइरहेका छन् । गुजरात सरकारको यस्तो निर्णयपछि केन्द्रीय मन्त्री प्रल्हाद जोशीले गुजरातको जस्तै अन्य राज्यका स्कुलले भागवत गीता पढाउनुपर्ने […]