ओखलढुंगा – स्थानीय प्रशासनले ओखलढुंगाका औषधि पसलहरुमा अनुगमन गरेर म्याद गुज्रिएका औषधि बरामद गरेको छ ।
ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलको नेतृत्वमा चिकित्सकसहितको अनुगमन टोलीले गरेको अनुगमनमा दुईवटा मेडिकलमा म्याद गुज्रेका औषधि फेला परेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११, रमाइलोडा...