निर्वाचन केन्द्रित काँग्रेस : दुई समिति गठन

नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै दुईवटा समितिहरू गठन गरेको छ । पार्टी मुख्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्थानीय सम्पूर्ण पार्टी एकता र सक्रियता साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गर्दै स्थानीय निर्वाचन मूल तयारी समिति तथा घोषणा पत्र तयारी समिति गठन गरेको हो ।आजको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरू, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाह

सम्बन्धित सामग्री

काँग्रेस मधेस प्रदेश : महामन्त्री श्रेष्ठको नेतृत्वमा घोषणापत्र तयारी समिति गठन

नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति गठन गरेका छन् ।  सभापति यादवले  मधेस प्रदेश महामन्त्री वृहस्पति कृष्ण श्रेष्ठको नेतृत्वमा २९ सदस्यीय  समिति गठन गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितिश कुमार गुप्ताले बताए ।यादवले समितिमा कोषाध्यक्ष प्रदीप यादव सहमहामन्त्री जयनारायण यादव, परशुराम चौधरी, विन्दुकुमारी यादव लगाय समितिमा मनोनित गरेका छन् । कांग्रेसले सातै प्रदेशमा छुट्टा छुट्टै घोषणापत्र

तरुण दलद्वारा ९९ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौँ । नेपाली काँग्रेसको युवा सङ्गठन नेपाल तरुण दलले स्थानीय तह निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । ७७ वटै जिल्लालाई समेटेर तरुण दलले बिहीबार ९९ सदस्यीय केन्द्रीय परिचालन समिति गठन गरेको हो । तरुण दल अध्यक्ष विद्वान गुरुङले काँग्रेस र गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सक्रिय भूमिका निर्वाह गर्न समिति सदस्यलाई […]

काँग्रेस लुम्बिनी प्रदेशमा प्रचार प्रसार समिति गठन

नेपाली काँग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले विभिन्न निर्णयहरु गरेको छ । बैठकले  विभिन्न सहमतिहरुलाई गठन गर्दै प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा ११०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ ।यस्तै सभापतिको संयोजकत्वमा सत्ता गठबन्धन दल सँग वार्ता गर्नको संयोजक  अमर सिंह पुन सभापति  सदस्यमा भरत कुमार शाह , भुवन प्रसाद श्रेष्ठ , राजु खनाल  प्रकाश राना सदस्य रहेको समिति गठन गरेको छ । यस्तै अनुशासन समितिको  संयोजक माधव खरेल रहेका छन

काँग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमनका लागि समिति गठन

काठमाडौँ । सत्ता गठबन्धनका दलहरुले स्थानीय निर्वाचनको तयारी र अनुगमनका लागि छुट्टै समिति गठन गरेका छन् । आज (मंगलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेका हुन् । समितिमा रहने सदस्यहरुको नाम भने सार्वजनिक हुन बाँकी छ ।

काँग्रेस मकवानपुरको कोषाध्यक्षमा गौतम, कार्यसम्पादन र संसदीय समिति गठन

नेपाली काँग्रेस मकवानपुरको कोषाध्यक्षमा होमनाथ गौतम मनोनित भएका छन् । आइतबार हेटौंडा–२ स्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको दोश्रो बैठकले गौतमलाई कोषाध्यक्षमा मनोनित गर्नुको साथै कार्यसम्पादन समिति, संसदीय समिति र दुईवटा विभागको संयोजक मनोनित गरेको हो ।बैठकले १३ सदस्यीय जिल्ला संसदीय समिति गठन गरेको छ । संसदीय समितिको सदस्यहरूमा सभापति बुद्ध लामा, उपसभापतिद्वय आनन्द कठायत, धर्मराज लामिछाने, सचिवद्वय भीमसेन महत, ईश्वर पाठक, सह–सचिवद्वय इन्दिरा न्यौपाने, ताराचन्द्र बज

काँग्रेसद्वारा निर्वाचन परिचालन र प्रचार–प्रसार समिति गठन

नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि विभिन्न समिति गठन गरेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले निर्वाचन परिचालन समिति र निर्वाचन प्रचार प्रसार समिति गठन गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन भएको छ । यस्तै प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको छ । सभापतिले आवश्यक परामर्श गरी समितिलाई पूर्णता दिने प्रवक्ता महतले बताए  । काँग्रेस सभापति शेरबहादुर देउवाले  महामन्त्री गगन थापालाई ‘स

काँग्रेस संसदीय समिति गठन भोलि, शेखरलाई समेट्न देउवा सहमत

नेपाली काँग्रेसले संसदीय समिति गठनको तयारी थालेको छ । सोमबार पार्टीको केन्द्रीय समिति बैठकपछि काँग्रेसका शीर्ष नेताबीच मंगलबार संसदीय समिति गठन गर्ने सहमति भएको छ ।काँग्रेसमा संघीय संसद, प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न ४ तहमा संसदीय समिति गठन गर्ने व्यवस्था छ । उम्मेदवार छान्नका लागि काँग्रेसले १६५ निर्वाचन क्षेत्र, ७७ जिल्ला, ७ प्रदेश र केन्द्रमा संसदीय समिति बनाउने छ । भोलिको बैठकले केन्द्रीय संसदीय समिति गठन गर्न लागेको महामन्त्री विश्वप्रकाश शर्माले ब

काँग्रेस बैठक सकियो, कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव पारित

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको गरेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए ।

काँग्रेस महाधिवेशनका लागि व्यवस्थापन समिति गठन, सातै प्रदेशमा संयोजक पनि तोकियो

नेपाली काँग्रेसको १४ औं महाधिवेशनका लागि भोजन तथा आवास व्यवस्थापन समिति गठन गरिने भएको छ । देशभरबाट भेला हुने महाधिवेशन प्रतिनिधिको व्यवस्थापनका लागि सो नेता सुरेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन गरिने भएको हो । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केन्द्रीय समिति बैठक अघि बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले पाण्डेको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको एक नेताले बताए । यस्तै बैठकले सातै प्रदेशमा महाधिवेशन समन्वय समिति बनाउने सहमति गरेको छ । जसका लागि केन्द्रीय नेताह

वार्ताका लागि समिति गठन सकारात्मकः काँग्रेस

काठमाडौं । नेपाली काँग्रेसले मुलुकका सबै समस्याको समाधान वार्ता र संवादबाट गर्नुपर्ने मान्यतामा आफू दृढ रहँदै आएको उल्लेख गर्दै सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले वार्ताका लागि समिति गठन गर्नुलाई सकारात्मक रुपले लिएको जनाइएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत सरकार र सो समूहले इमान्दारपूर्वक बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र संसदीय शासन प्रणालीको परिधिभित्र रही समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।