गठबन्धनको विरुद्धमा लागेको भन्दै गण्डकीका उर्जामन्त्री आचार्य बर्खास्त

गठबन्धन सरकारमा रहेर गठबन्धनको विपक्षमा लागेको भन्दै गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बर्खास्त भएका छन्। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मंगलबार प्रदेशका उर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आर्चायलाई...

सम्बन्धित सामग्री

प्रचण्डको विरुद्धमा भोट मागेपछि बाबुरामनिकट मन्त्री आचार्य बर्खास्त

काठमाडौं, २२ कार्तिक । सत्ता गठबन्धनका तर्फबाट गोरखा–२ का साझा उम्मेदवार पुष्पकमल दाहालविरुद्ध मत मागेपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । बर्खास्तीमा परेका मन्त्री आचार्य भने बाबुराम भट्टराईनिकट मानिन्छन् । उनले गोरखा २ का उम्मेदवार प्रचण्डको विरुद्धमा मत मागेको बुझिएको छ । त्यस्तै, गोरखा २ को (२) मा नेकपा एमालेका […]